मन्दिरा बेचबिखन आदेश मस्यौदामा होटल व्यवसायीको आपत्ति

नेपाल लाइभ | २०७५ मङ्सिर १४ शुक्रबार | Friday, November 30, 2018 १०:१५:१० मा प्रकाशित

काठमाडाैं– सरकारले जारी गर्न लागेको मन्दिरा बेचबिखन आदेशको मस्यौदामा होटल व्यवसायीले आपत्ति जनाएका छन्।

_x000D_ _x000D_

होटल संघ नेपालको कार्यसमिति सदस्यसहित तारे होटल सञ्चालक तथा प्रतिनिधिहरूले सरकारले तुर्जमा गर्न लागेको मदिरा बेचबिखन सम्बन्धी आदेश तथा नीति लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।

_x000D_ _x000D_

सरकारले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न गर्न थालेको कदममा व्यवसायीको पनि समर्थन हुने संघका अध्यक्ष अम्बरमान शाख्याको भनाइ छ।

_x000D_ _x000D_

तर, मदिरा बेचबिखन सम्बन्धी मस्यौदामा भए बमोजिमका निर्णय लागू गरिने हो भने मर्यादित व्यापार व्यवसाय सञ्चालन गरिरहेका होटल लगायत आतिथ्यता उद्योग प्रत्यक्ष मारमा पर्ने व्यवसायीको भनाइ छ।

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान