काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को खेल तालिका सार्वजनिक भएको छ । शनिबार नेपाल क्रिकेट संघ र नेपाल प्रिमियर लिगले खेल तालिका सार्वजनिक गरेका हुन् ।
सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुनेछ ।
यस्तो छ खेल तालिका:
-1789820745.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।