काठमाडौं। नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्।
योसँगै एकदिवसीय (ओडी) खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ।
टोलीको कप्तानी अनिलकुमार शाहले गर्दैछन्। यस्तै, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, पवन सर्राफ, मंयक यादव, त्रितराज दास, आकाश चन्द, युवराज खत्री, दीपक डुम्रे, शाहब आलम, रिजन ढकाल प्लेइङ ११ मा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।