काठमाडौं– नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले आफ्नो एक दिवसीय करिअरमा दोस्रो शतक प्रहार गरेका छन् ।
शनिबार आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध उनले शतक बनाएका हुन् ।
उनले १०४ बलको सामना गर्दै १२ चौका र ३ छक्काको सहयोगमा शतक प्रहार गरे । एक दिवसीय करिअरमा उनको यो दोस्रो शतक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।