काठमाडौं– पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।
यस्तो छ नेपाली टिम
कुशल भुर्तेल
अर्जुन साउद
कुशल मल्ल
सन्दीप जोरा
दीपेन्द्रसिंह ऐरी
गुल्सन झा
बसिर अहमद
नन्दन यादव
हेमन्त धामी
सन्दीप लामिछाने
शेर मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।