काठमाडौं– टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।
ओपनर आशिफ शेख पहिलो विकेटका रुपमा गएका हुन् । उनलाई इंग्ल्यान्डका लियम डावसनले ल्यूक वडबाट क्याचआउट गराए । नेपालले चार ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।