टी–२० विश्वकपमा नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललांई जेकब बेथेलको विकेट लिँदै चौथो सफलता दिलाएका हुन् ।
जेकबले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए । ऐरीले लोकेश बमबाट उनलाई क्याचआउट गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।