काठमाडौं– टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्ड विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले ईंग्ल्यान्डका टम बान्टनलाई आउट पार्दै तेस्रो सफलता दिलाएका हुन् । उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिए ।
यसअघि पहिलो विकेट शेर मल्लले लिएका थिए भने दोस्रो नन्दन यादवले लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।