काठमाडौं : नेपालका लागि शेर मल्लले नेपालको जर्सीमा पहिलो बलमा नै विकेट लिएका छन्।
आइसीसी टी-२० विश्वकपमा नेपालका लागि डेब्यु गरेका शेर मल्लले पहिलो बलमा नै विकेटको रूपमा इङ्ल्यान्डका ओपनर ब्याटर फिल साल्टलाई सन्दीप लामीछानेको हातमा क्याच गराएका हुन्।
२.१ ओभरमा इङ्ल्यान्ड ५ रन बनाउँदै १ विकेट गुमायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।