• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २३, २०८२  ०७:३७
1140x725

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज क्वालिफायर १ मा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । 

आजको विजेता टोली सिधै फाइनलमा पुग्नेछ । समूह चरणमा विराटनगरसँगै नराम्रोसँग पराजित भएको सुदूरपश्चिम आज त्यसको बदलाका साथै जित निकालेर सिधै फाइनलमा पुग्ने होडमा छ । यस्तै समूहचरणकै जितबाट हौसला बढाएको विराटनगर पनि सोही दबदबा कायम राख्दै सुदूरपश्चिमलाई हराउने चाह राखेको छ । 

सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिमलाई नै लिग चरणको अन्तिम खेलमा हराएपछि विराटनगर यो स्थितिमा पुगेको हो । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो ।

nimb
nimb
Ncell 2
Ncell 2

आज पराजित टोलीले भने अर्को मौका पाउनेछ । यता काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलमा बिजी टिमसँग खेल्दै जित निकालेमा फाइनलमा पुग्ने सम्भावना छँदैछ । 

दुई जना विदेशी खेलाडी बाहिरिएपछि उनीहरुको स्थानमा सुदूरपश्चिमले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका भारतीय खेलाडी सेल्डन ज्याक्सन र हाल अमेरिकामा रहेका पाकिस्तानका पूर्वखेलाडी मुख्तर अहमदलाई टोलीमा समावेश गरेको छ । पाकिस्तानबाट १० वर्षअगाडि ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका अहमदले हाल अमेरिकाको घरेलु क्रिकेटमा खेल्दै आएका छन् ।

विराटनगरसँग पराजित भएपछि गत सिजनको उपविजेता सुदूरपश्चिमको लगातार ६ खेलको जित यात्रा रोकिएको थियो ।

यता डु प्लेसिस आएयता विराटनगरको ब्याटिङ थप बलियो बनेको छ । मार्टिन गप्टिल पनि चोटबाट फर्किएका छन् । सुदूरपश्चिमविरुद्ध विराटनगरका ब्याटरहरू खनिँदा गप्टिलले ९ बलमा ३ छक्कासहित २२ रन बनाएका थिए । विराटनगर पहिलो पटक प्लेअफमा पुग्नेक्रममा लिग चरणपछि शीर्ष २ टोली बनेको हो । सुदूरपश्चिम र विराटनगरबीचको विजेता सोझै फाइनल पुग्ने छ । काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । यसको विजेता टोलीले क्वालिफायर १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पहिलो नम्बरमा
छिट्टै पीडित र उत्पीडित नागरिकको साझा पार्टी बनाउने दुर्गा प्रसाईंको दाबी
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
सम्बन्धित सामग्री
श्रीलंकन विकेटकिपर डिकवेला लुम्बिनी लायन्समा निरन्तर उक्त अवधीमा लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा  पुगेकाे थियो । गुलबदिन नैबको स्थानमा आएका डिकवेलाले लुम्बिनीलाई विश्वासिलो टोली... बिहीबार, साउन २८, २०८३
रोहितलाई कप्तानीबाट हटाएपछि बिनोद दासको भावुक सन्देश : ‘नेपाललाई अझै पनि तिम्रो आवश्यकता छ’ दासले सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्व, संघर्ष र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कप्तानीको जिम्मेवारी परिवर्त... मंगलबार, साउन २६, २०८३
युरोपमा नेपाली टी–१० क्रिकेटको ठूलो पुरस्कार, ब्रान्ड एम्बासडरमा विनोद भण्डारी गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उपविजेताले पनि २ हजार ५ सय ५५... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पहिलो नम्बरमा शुक्रबार, साउन २९, २०८३
छिट्टै पीडित र उत्पीडित नागरिकको साझा पार्टी बनाउने दुर्गा प्रसाईंको दाबी शुक्रबार, साउन २९, २०८३
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्