काठमाडौं–नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकट दर सार्वजनिक गरेको छ ।
यस्तै क्यानले बिहीबार सूचना जारी गर्दै टिकटको बिक्री पनि खुला गरेको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा खेल आयोजना हुनेछ ।
प्रतियोगिताका पहिलो ६ दिको टिकट बिक्री खुला गरिएको जानकारी गराउँदै टिकट दर पनि सार्वजनिक गरेको हो ।
यस्तो छ टिकटको मूल्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।