• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टी–२० आईमा टेस्ट राष्ट्रविरुद्ध नेपालद्वारा ऐतिहासिक सिरिज जित

आशिफ शेख र सन्दीप जोराको अर्धशतकीय इनिङ्स, आदिलले उत्कृष्ट कमब्याक गर्दै चार विकेट लिए
64x64
नेपाल लाइभ सोमबार, असोज १३, २०८२  २३:३०
1140x725

काठमाडौं– नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक कुनै पनि फर्म्याटमा टेस्ट राष्ट्रविरुद्ध नेपालले शृंखला नै जित हात पारेको छ । दुई पटक टी–२० र दुईपटकको एक दिवसीय विश्व च्याम्पियन वेस्टइन्डिजविरुद्धको ती खेलको सिरिजमा लगातार दुई खेल जित्दै नेपालले सिरिज नै आफ्नो हातमा पारेको हो । 

युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी नेपाल र वेस्टइन्डिजबीचको युनिटी कप अन्तर्गत दोस्रो खेलमा पनि जित निकाल्दै नेपालले सिरिज आफ्नो नाममा पार्‍यो । 

दोस्रो खेलमा नेपालले दिएको १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो । पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको फराकिलो जित दर्ता गर्‍यो । 

१७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजका तीन जना ब्याटर जेसन होल्डरले, अकिम अगस्टी र अमिल ज्याङ्गोले मात्र दोहोरो अंकमा रन बनाउन सके । होल्डरले सर्वाधिक २१ रन बनाउँदा अमिरले १९ र अकिमले १७ रन बनाए । 

नेपालका लागि आदिल आलम अन्सारीले सर्वाधिक ४ विकेट लिए । चार ओभरमा उनले २३ रन खर्चिँदै महत्त्वपूर्ण चार विकेट लिए । यस्तै कुशल भुर्तेलले ३ विकेट लिँदा करण केसीले एक विकेट लिए । दिपेन्द्र सिंह र ललित राजवंशीले एक/एक विकेट लिए ।
 
टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो । 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालका लागि आशिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको नेपालका लागि सन्दीप र आशिफले आक्रामक शतकीय साझेदारी गरेका थिए । 

जोराले ३४ बलमा अर्धशतक प्रहार गरे । त्यसक्रममा उनले ३ छक्का र तीन चौका प्रहार गरे । जोराले आउट हुनुअघि ३ चौका र पाँच छक्का प्रहार गर्दै ६३ रन बनाए । 

त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालका लागि सुरुवात खराब भए पनि आशिफले आक्रामक पारी खेल्दै बलमा ३४ बलमा अर्धशतक प्रहार गरेका थिए । उक्त क्रममा उनले ८ चौका हिर्काए । उनले ४७ बल खेल्दै २ छक्का र ८ चौका प्रहार गर्दै अविजित ६८ रन बनाए ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कुशल भुर्तेल २ रनमा, रोहित पौडेल ३ रनमा र कुशल मल्ल सात रनमा आउट भए पनि सन्दीप जोरा र आशिफ शेखले पारी सम्हालिरहेका छन् । मल्ल रनआउट भएका हुन् भने कुशल भुर्तेल र रोहित पौडेलको विकेट वेस्टइन्डिजका कप्तान अकिल हुसैनले लिएका हुन् । 

यस्तै आदिल आलम अन्सारीले एक छक्का र एक चौकाको सहयोगमा ५ बलमा ११ रन बनाए । गुल्शन झाले रन ६ बलमा एक छक्का प्रहार गर्दै ६ रन बनाए । वेस्टइन्डिजका लागि अकिल हुसैन र कायल मायर्सले २/२ विकेट लिँदा जेदिहा ब्लादेसले एक विकेट लिए । नेपालका लागि आज कुशल भुर्तेलले चार क्याच लिए भने गुल्शन झाले २ क्याच लिए । 

पहिलो खेलमा १४८ रनको मध्यम लक्ष्य पाएको वेस्टइन्डिज १२९ रनमा सीमित भएको थियो । पहिलो पटक क्रिकेट इतिहासमा टेस्ट राष्ट्रविरुद्ध १९ रनको एतिहासिक जित नेपालले आफ्नो नाममा दर्ता गरेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न २ बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली काठमाडौं आइपुगेका... शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो । बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट... शुक्रबार, कात्तिक ६, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा ३० वर्षीय ओपनर फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र १३ अर्धशतक... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्