• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सकियो मिनी अक्सन :  यस्तो बन्यो आठ फ्रेन्चाइजहरुको डोमेस्टिक प्लेइङ– ११, अब नजर विदेशी खेलाडीहरुमा

64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०८२  ०७:३२
1140x725

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि मिनी अक्सन सम्पन्न भएको छ । 

शनिबार आयोजित अक्सनबाट ३७ जना खेलाडीहरुलाई आठवटा फ्रेन्चाइजहरुले आ–आफ्नो टिममा आवद्ध गरेका छन् । क्यानले माग गरेको आवेदनमा परेका खेलाडीहरुबाट १५० खेलाडीहरुको सूची सार्वजनिक गरिएको थियो । 

त्यसमा फेरि १४ जना थप गरेर १६४ खेलाडीहरुबीच अक्सन भएको थियो । ए, बी र सी क्याटागोरीमा विभाजन गरी भएको अक्सनबाट ३७ जना खेलाडी छानिएका हुन् । जसमध्ये २६ जना खेलाडि नियमित अक्सनबाट प्रतिस्पर्धाबाट छानिएका थिए भने बाँकी ११ जना खेलाडी अक्सनबाट छुटेकामध्येबाट टिमले सिधै न्यूनतम मूल्यमा लिएका हुन् । 

पहिलो सिजनमा एउटा टिमबाट खेलेका खेलाडीहरु यसपटक भने अक्सनबाट अर्को टिममा परेका छन् । प्रायजसो रिलिज गरेका टिमहरुले ती खेलाडीलाई छानेनन् । सबैभन्दा धेरै चर्चामा रहेका आदिल आलम भने काठमाण्डू गोर्खाजको भागमा परे। आठवटै टिमले अधिकतम मूल्य १५ लाखमा बोलकबोल गरे पनि लक्की ड्र गर्दा उनी काठमाण्डूको भागमा परे । 

यस्तै अघिल्लो सिजनमा कर्णालीबाट खेलेका देव खनाल चितवन राइनोजमा १५ लाखमा अनुबन्ध भएका छन् । साथै ए क्याटागोरीकै अर्जुन साउद पनि चितवनमै लक्की ड्रमार्फत् पुगे । 

यस्तै पहिलो सिजनमा सुदूरपश्चिममा परे पनि खेल्न नपाएका अर्जुन कुमाललाई ५ लाखमा पोखरा एभेन्जर्सले खरिद गरेको छ । यस्तै अघिल्लो सिजनमा चितवन राइनोजबाट खेलेका राष्ट्रिय टोलीका पूर्व क्रिकेटर शरद भेषवाकर भने अनशोल्ड भएका छन् । 

क्यानको मापदण्ड अनुसार रिटेन र अक्सनबाट गरी आन्तरिक खेलाडीको कोटा पूरा भइसकेको छ । अब विदेशी खेलाडीहरुमाथि फ्रेन्चाइजहरुको ध्यान रहनेछ । 

महँगोमा अनुबन्ध भएका खेलाडीहरु
‘ए’ क्याटागोरी
आदिल आलम–१५ लाख (काठमाण्डू गोर्खाज्)

Ncell 2
Ncell 2
nimb
nimb

देव खनाल– १५ लाख (चितवन राइनोज)

अर्जुन साउद–१५ लाख (चितवन राइनोज)

पवन सराफ–१५ लाख (कर्णाली याक्स) 

सूर्य तामाङ–१० लाख (विराटनगर किङ्स)

दिलीप नाथ–१० लाख (लुम्बिनी लायन्स) 

‘बी’ क्याटागोरी

युवराज खत्री–१० लाख (कर्णाली याक्स)

शेर मल्ल–१० लाख (लुम्बिनी लायन्स)

सन्तोष यादव–१० लाख (काठमाण्डू गोर्खाज) 

हेमन्त धामी–१० लाख (सुदूरपश्चिम रोयल्स)
 

रिटेन भएका र अक्सनबाट आएका गरी आठवटै फ्रेन्चाइजहरुको आन्तरिक प्लेइङ ११ यस्तो छ 
१. काठमाण्डु गोर्खाज
रिटेन
करण केसी (मार्की)
राशिद खान
दीपेश कँडेल
भीम सार्की
प्रतिक श्रेष्ठ
शाहब आलम
अक्सनबाट छनोट भएका
आदिल आलम अन्सारी
आकाश त्रिपाठी 
सन्तोश यादव
तुलबहादुर राना
उत्तम थापा मगर

२. कर्णाली याक्स
रिटेन
सोमपाल कामी (मार्की)
गुल्शन झा
नन्दन यादव
अर्जुन घर्ती
दीपेन्द्र रावत
युनिश विक्रम सिंह ठकुरी
विपीन प्रशाद शर्मा
अक्सनबाट छनोट भएका
युवराज खत्री
दीपकप्रसाद डुम्रे 
इमरान शेख
पवन शर्राफ

३. लुम्बिनी लायन्स
रिटेन 
रोहितकुमार पौडेल (मार्की)
सन्दीप जोरा
विवेक याद
दिनेश अधिकारी
अभिनाश गौतम
तिलक भण्डारी
अक्सनबाट छनोट भएका
शेर मल्ल  
बिशाल पटेल
दिलीप नाथ
दुर्गेश गुप्ता
आदिल खान 

४. विराटनगर किङ्स 
रिटेन
सन्दीप लामिछाने (मार्की)
प्रतिश जिसी
लोकेश बम
बसिर अहमद 
नरेन भट्ट
सुवास भण्डारी
अक्सनबाट छनोट भएका
नारायण जोशी
साहिल पटेल
सूर्य तामाङ
शर्वन केसी 
शंकर राना 

५. जनकपुर बोल्ट्स
रिटेन
आशिफ शेख (मार्की)
अनिलकुमार साह
ललितनारायण राजवंशी
रुपेश सिंह
किशोर महतो
शुभ कंशाकार
तुलबहादुर थापा
अक्सनबाट छनोट भएका
मयन यादव 
आदित्य महता
सचिन भट्ट 
विकाश आग्री 

६. पोखरा एभेन्जर्स
रिटेन
कुशल भुर्तेल (मार्की)
आकाश चन्द
तृतराज दास
विपिन खत्री
किरण ठगुन्ना
दिनेश खरेल
सागर ढकाल
अक्सनबाट छनोट भएका
कृष्ण पौडेल
अर्जुन कुमाल 
अभिषेक तिवारी
सन्दीप खत्री क्षेत्री 

७. सुदूरपश्चिम रोयल्स
रिटेन
दीपेन्द्र सिंह ऐरी (मार्की)
विनोद भण्डारी
आरिफ शेख
अविनाश बोहोरा
इशान पाण्डे
नरेन साउद
अक्सनबाट छनोट भएका
दीपेन्द्र थापा
टेकबहादुर रावत
हेमन्त धामी
दीपक बोहोरा
मिलन बोहोरा

८. चितवन राइनोज
रिटेन
कुशल मल्ल (मार्की)
रिजन ढकाल
दिपक बोहोरा
अमरसिंह रौतेला
गौतम केसी
कमलसिंह ऐरी
अक्सनबाट छनोट भएका
अर्जुन साउद
देव खनाल
विपिन रावल
विपिन आचार्य
रञ्जित कुमार

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
सम्बन्धित सामग्री
यूएईलाई हराउँदै नेपाल एसिया कपमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल दोस्रोपल्ट एसिया कपमा पुगेको छ। शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन नेपाली क्रिकेट टोलीका अलराउन्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गरेका छन्। शनिबार, भदौ २७, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ३१४ विशाल लक्ष्य दिएको छ। शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्