काठमाडौं– पछिल्लो समय सर्वाधिक चर्चामा रहेका मोहम्मद आदिल अन्सारी एनपीएल सिजन २ का लागि काठमाण्डू गोर्खाजमा आवद्ध भएका छन् ।
अक्सनमा आठवटै फेन्चाइजले आलमलाई लिन चाहेका थिए । ए क्याटागोरीका आलमलाई लक्की ड्र मार्फत काठमाण्डू गोर्खाजले पाएको हो ।
एनपीएलमा उनको यो पहिलो इन्ट्री हो । १५ लाखमा आवद्ध भएका आदिलका लागि राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने अवसरका रुपमा पनि हेरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।