काठमाडौं– नेपाल प्रिमियर लिग सिजन २ मा मयन यादवलाई जनकपुर बोल्ट्सले लिएको छ ।
एनपीएलको डिफेन्डिङ च्याम्पियन जनकपुरले मयनलाई ७ लाख ७५ हजार रुपैयाँमा आवद्ध गरेको हो ।
क्याटागोरी बी का खेलाडी मयनलाई कर्णाली याक्सले ७ लाख ५० हजारसम्म बोलकबोल गरेको थियो । तर जनकपुरले ७ लाख ७५ हजारमा बोली लगाएपछि कर्णाली याक्स अगाडि बढेन र जनकपुरको हातमा पुगे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।