काठमाडौं– राष्ट्रिय टोलीका क्रिकेटर पवन सर्राफ एनपीएल सिजन २ मा कर्णाली याक्समा आवद्ध भएका छन् ।
क्याटोगोरी ए का पवनको न्यूनतम रकम १० लाख रुपैयाँ रहको थियो।
उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए। कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।