काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर अर्जुन साउद चितवन राइनोजमा आवद्ध भएका छन् ।
अक्सनमा तीन टिमले १५ लाखसम्ममा बिडिङ गरेपछि चिट्ठा हाल्दा उनी चितवन राइनोजको भागमा परेका हुन् ।
यसअघि विराटनगर किङ्समा रहेका उनलाई लिनका लागि कर्णाली, विराटनगर र चितवनले प्रतिस्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।