काठमाडौं– एनपीएल सिजन २ का लागि सूर्य तामाङ विराटनगर किङ्समा आवद्ध भएका छन् ।
शनिबार जारी अक्सनमा उनलाई विराटनगर किङ्सले १० लाखमा अनुबन्धित गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।