काठमाडौं– नेपाल प्रिमियर लिगको पहिलो सिजनमा पोखरा एभेन्जर्सबाट खेलेका विकेटकिपर तथा दायाँ हाते ब्याटर दिलीप नाथ दोस्रो सिजनमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
शनिबार भएको अक्सनमा उनलाई लुम्बिनी लायन्सले १० लाखमा खरिद गरेको हो । उनी क्याटागोरी ए मा रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।