काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा देव खनाललाई चितवन राइनोजबाट खेल्ने भएका छन् ।
शनिबार भएको अक्सनमा ए क्याटागोरीमा रहेका खनाल १५ लाख बिक्री भएका हुन् । १५ लाखका लागि लुम्बिनी लायन्स र चितवन राइनोजबीच चिट्ठा हाल्दा उनी चितवन राइनोजको भागमा परेका हुन् ।
पहिलो सिजनमा उनले कर्णाली याक्सबाट खेलेका थिए । पहिलो सिजनमा राम्रो चलेका कारण यसपाली कर्णालीले उनका लागि बिडिङ नै गरेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।