• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

च्याम्पियनसिप अफ लेजेन्ड्स कप : भारतले अस्वीकार गरेपछि सेमिफाइनल नखेलेरै पाकिस्तान फाइनलमा

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०८२  १४:५७
1140x725

काठमाडौं–  वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्स (डब्लुसीएल–२०२५)को सेमिफाइलनमा भारत र पाकिस्तानबीच आज खेल हुने तय थियो । तर भारतीय खेलाडी युवराज सिंह, हरभजन सिंह र शिखर धवनले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरेपछि खेल रद्द भएको छ 

खेल रद्द भएपछि पाकिस्तानलाई भारतसँग सेमिफाइनल खेल नखेलेरै फाइनलमा मौका मिलेको छ । अंकतालिकामा शीर्षमा रहेका कारण पाकिस्तान सिधै फाइनलमा प्रवेश गरेको हो ।

इन्डिया च्याम्पियन्स टीमका एक सदस्यले देशभन्दा माथि कुनै पनि कुरा नरहेको भन्दै पाकिस्तानविरुद्ध नखेल्ने निर्णय लिइएकोमा कुनै पछुतो नरहेको बताएका छन् । साथै उनले यदि फाइनलमै पाकिस्तान प्रतिद्वन्द्वी रहेको भए पनि आफूहरुको निर्णय त्यही हुने स्पष्ट पारेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

भारत–पाकिस्तानबीच चलिरहेको तनावको सुरुवात जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणदेखि भएको हो । पहलगाम आक्रमणमा पाँच जना आतंकवादीले २६ जना हिन्दू पर्यटकहरुको धर्म सोधेर, कपडा खोलेर हिन्दू हो कि होइन भन्ने जाँच गरेर गोली हानी हत्या गरेका थिए । जसमा एक जना स्थानीय मुस्लिम र एक जना इसाई पर्यटकसमेत थिए ।

त्यसपछि भारत सरकारले अप्रेशन सिन्दूरमार्फत् पाकिस्तानका आतंकवादी क्षेत्रहरुमा आक्रमण गरेको थियो । त्यसयता भारत र पाकिस्तानबीच हरेक मञ्चहरुमा विवाद रहेको छ ।

यद्यपि अन्तर्राष्ट्रिय क्रिकेटमा हाल दुवै टिमबीच सेप्टेम्बर १४ मा एसिया कप र ६ अक्टुबरमा महिला विश्वकपमा खेल तालिका छ । तर यी खेल पनि भारत पाकिस्तानविरुद्ध खेल्ने/नखेल्नेबारे निर्णय भएको छैन ।

तर एसिया कपभन्दा पहिला डब्लुसीएल–२०२५ को सेमिफाइनलमा भारतले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरेको छ । यही कारण पाकिस्तान सेमिफाइनल नखेलेरै अंकतालिकामा शीर्ष रहेका कारण फाइनलमा पुगेको हो ।

इन्डिया टाइम्ससँग कुरा गर्दै भारतीय टिमका एक सदस्यले भने, ‘भलै हाम्रो अस्वीकारले फाइनल जाने बाटो बन्द भयो र पाकिस्तान पुग्यो । तर हामीलाई यो निर्णय लिएकोमा कुनै पछुतो छैन । किनकी देशभन्दा माथि कुनै पनि खेल हुन सक्दैन ।’

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार
सुनचाँदीको मूल्य बढ्यो
सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते
सम्बन्धित सामग्री
उपाधिसहित आज स्वदेश फर्किँदै नेपाली टोली एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किँदै छ। टोली मलेसियन एअरलाइन्सबाट राति ९... आइतबार, भदौ २८, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल दोस्रोपल्ट एसिया कपमा पुगेको छ। शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन नेपाली क्रिकेट टोलीका अलराउन्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गरेका छन्। शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
वाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार आइतबार, भदौ २८, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, भदौ २८, २०८३
सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते आइतबार, भदौ २८, २०८३
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालियो आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्