• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बंगलादेशसँगको सिरिजको चर्चा सत्य हो?

64x64
नेपाल लाइभ मंगलबार, साउन १३, २०८२  १९:०५
1140x725

काठमाडौं– केही दिनयता नेपालले बंगलादेशसँग टी–२० आई सिरिज खेल्ने चर्चा सामाजिक सञ्जालमा व्यापक छ। एसिया कप खेल्नुअघि बंगलादेशले नेपाल र नेदरल्यान्ड्समध्ये एउटा वा दुवै देशसँग त्रिकोणात्मक सिरिज खेल्ने खबर नेपाली क्रिकेट समर्थकहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। 

भारतले लिमिटेड ओभरको सिरिज स्थगन गरेपछि बंगलादेशले नेपाल र नेदरल्यान्ड्ससँग सिरिज खेल्ने कुरा आएको हो। बीसीबी क्रिकेट अपरेसन्स अध्यक्ष नजमुल अबेदिन फहीमले नेपाल र नेदरल्यान्ड्ससँग टी–२० सिरिज आयोजना गर्ने विषयमा छलफल भइरहेको बताएका थिए। 

सोही कुरालाई लिएर नेपाली क्रिकेट समर्थकहरुले बंगलादेशसँग नेपालले सिरिज खेल्न लागेको हो? भन्ने खुल्दुली बढेको छ।

तर यता नेपाल क्रिकेट संघ क्यानले यस विषयमा कुनै पनि आधिकारिक खबर सार्वजनिक गरेको छ। नेपाल यतिबेला टी–२० विश्वकप छनोटको तयारीका लागि आधा टोली भारत र आधा नेपालमा प्रशिक्षण गरिरहेको छ। 

केही दिनमा नै नेपाल अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुन जाने तयारीमा छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

क्यानका प्रवक्ता छुम्बी लामाले अहिले बंगलादेशसँगको सिरिजका विषयमा कुनै निर्णय नभएको बताएका छन्। ‘बीसीबीका अध्यक्षले कुनै कार्यक्रममा बोलेको कुरालाई लिएर चर्चा बढेको हो। तर क्यानसँग कुनै पनि आधिकारिक प्रस्ताव आएको छैन,’ उनले भने। 

नेपाली टोली अहिले विश्वकप तयारीका लागि व्यस्त रहेकाले पहिला तय भएका खेलबाहेक अन्य कुनै सिरिज खेल्न नसक्ने उनको भनाइ छ। ‘केही दिनमै नेपाली टोली अस्ट्रेलिया जाँदैछ। अहिले दुई ठाउँमा प्रशिक्षणमा व्यस्त पनि छ। अहिले नै अर्को सिरिजका लागि समय पनि हुँदैन,’ उनले भने। 

उनका अनुसार सामाजिक सञ्जालमा आएका कुराहरु सबै भ्रामक हुन्। ‘सामाजिक सञ्जालमा जे जति आएका छन्। ती समर्थक आफैंले लेखेका कुराहरु हुन्। बंगलादेशले क्यानसँग यस विषयमा कुनै कुराकानी पनि गरेको छैन।’

पाकिस्तानविरुद्ध अन्तिम टी–२० खेलपछि बंगलादेशका  कप्तान लिटन दासले एसिया कपअघि थप एक अन्तर्राष्ट्रिय सिरिज खेल्न पाए टिमलाई निकै सहयोग हुने प्रतिक्रिया दिएका थिए।

तर, अधिकांश अन्तर्राष्ट्रिय टोलीको अगस्ट महिनामा व्यस्त तालिकामा छ, जसका कारण अर्को सिरिज तय गर्न गाह्रो भइरहेको छ। ‘भारत नआउने भएपछि हामी अर्को टोली ल्याउने सम्भावनाबारे हेर्दैछौं,’ फहीमले भनेका थिए, ‘ठूला टोलीहरू व्यस्त छन्, त्यसैले सानासँग सिरिज खेल्न प्रयास गर्दैछौं। नेपाल वा नेदरल्यान्ड्ससँग सम्भावना देखिएको छ। हामी प्रयास गरिरहेका छौं। यद्यपि, उनीहरू सहमत हुन्छन् कि हुँदैनन् भन्ने अहिले भन्न सकिन्न।’

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन
सम्बन्धित सामग्री
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्पष्ट निर... आइतबार, वैशाख २७, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार बेलुका क्यानले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । पहिलोपटक डा इशान पाण्डेले एक दिवसीय राष्ट्रिय टोलीमा... शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित अमेरिका, स्कटल्यान्ड र नेपाली टिम ‘ए’बीच चार खेलको शृंखला अन्तर्गत स्कटल्यान्ड दोस्रो खेलमा नेपाल ‘ए’सँग ९ रनले पराजित भएको हो ।  ने... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्