• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
टेस्ट सिरिजको पहिलो खेलमा भारतविरुद्ध इङ्गल्याण्डको एतिहासिक जित खेर गयो भारतिए ५ खेलाडीकाे सतक
64x64
नेपाल लाइभ बुधबार, असार ११, २०८२  ०७:०२
1140x725

काठमाडौं –भारतसँगको पाँच टेस्ट शृङ्खलाको पहिलो खेल इङ्ग्ल्याण्डले जितेको छ । बेन डकेटको शतक र ज्याक क्राउली र जो रुटको अर्धशतकको मद्दतले पहिलो टेस्ट खेलको पाँचौं दिन गएराति इङ्ग्ल्याण्डले भारतलाई पाँच विकेटले पराजित गरेको हो । जितसँगै इङ्ग्ल्याण्डले पाँच खेलको टेस्ट शृङ्खलामा १–० को अग्रता लिएको छ ।

अन्तिम दिन इङ्ग्ल्याण्डलाई जित्नको लागि ३५० रन आवश्यक थियो । बेन डकेटले इङ्ग्ल्याण्डको लागि १४९ रनको इनिङ खेलेर इङ्ग्ल्याण्डको जितको जग बसाले । उनले पहिलो विकेटको लागि ज्याक क्राउलीसँग १८८ रनको साझेदारी गरेका थिए । त्यसपछि उनले रूटसँग तेस्रो विकेटको लागि ४७ रन जोडे । जो रुटले पहिले स्टोक्ससँग ४९ रन जोडे र त्यसपछि स्मिथसँग ७१ रनको साझेदारी गर्दै टोलीलाई जीत दिलाए ।

Ncell 2
Ncell 2

भारतको लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णले २/२ विकेट लिए । भारतीय टोलीले पहिलो इनिङमा ४७१ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्याण्डले ४६५ रन बनाएको थियो । दोस्रो इनिङमा भारतीय टोली ३६४ रन बनाउन सफल भएको थियो । पहिलो इनिङमा भारतका लागि यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तले शतक बनाएका थिए ।

जबकि दोस्रो इनिङमा केएल राहुल र ऋषभ पन्तले शतक बनाए । पहिलो इनिङमा जसप्रीत बुमराहले पाँच इङ्ग्ल्याण्डका ब्याट्सम्यानलाई पवेलियन पठाएका थिए । शृङ्खलाको दोस्रो खेल जुलाई २ देखि बर्मिङ्घममा खेलिनेछ । टेस्ट क्रिकेटको इतिहासमा, भारत पहिलो टोली बन्यो जसका खेलाडीहरूले ५ शतक बनाए तर पनि टोलीले हार बेहोर्नु परेकाे छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा एसले बोलायो सचिवालय बैठक
विशेष अदालतमा माधव नेपालको बयान सुरु
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको
सम्बन्धित सामग्री
टेस्ट सिरिजको पहिलो खेलमा भारतविरुद्ध इङ्गल्याण्डको एतिहासिक जित अन्तिम दिन इङ्ग्ल्याण्डलाई जित्नको लागि ३५० रन आवश्यक थियो । बेन डकेटले इङ्ग्ल्याण्डको लागि १४९ रनको इनिङ खेलेर इङ्ग्ल्याण्डको जितको... बुधबार, असार ११, २०८२
एसीसी पुरुष यू-१६ : जापानमाथि नेपालको सहज जित आइतबार सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो। मंगलबार, असार १०, २०८२
नेपाल विरुद्ध ८० रनमा अलआउट भयो जापान, शुभमले लिए ५ विकेट टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । मंगलबार, असार १०, २०८२
ताजा समाचारसबै
नेकपा एसले बोलायो सचिवालय बैठक बुधबार, असार ११, २०८२
विशेष अदालतमा माधव नेपालको बयान सुरु बुधबार, असार ११, २०८२
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको बुधबार, असार ११, २०८२
माधव नेपाल विशेष अदालतमा उपस्थित बुधबार, असार ११, २०८२
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्