काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । आईतबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । आज तोलामा १४ सय रुपैयाँले बढेको हो ।
चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । आईतबार १९ सय ६० रुपैयाँ रहेको चाँदी यस दिन १९ सय ७५ रुपैयाँ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।