• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

जय ट्रफी : मधेस र वाग्मतीबीको खेल बराबरी

64x64
नेपाल लाइभ सोमबार, पुस २२, २०८१  १७:४८
1140x725

काठमाडौं– आइतबारदेखि जारी जय ट्रफी पुरुष इलाइटमा मधेस र वाग्मती प्रदेशबीचको खेल बराबरीमा समाप्त भएको छ।

प्रतियोगिताको दोस्रो दिन जनकपुरको रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसबाट पाएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा वाग्मतीले २० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाउँदा अम्पायरले खेल अन्त्य भएका घोषण गरे। यो सँगै खेलले जित र हारको नतिजा नपाउँदा बराबरीमा समाप्त भएको हो।

जितका निम्ति आक्रामक सुरुआत गरे पनि वाग्मतीले त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेन। वाग्मतीका रित गौतमले सर्वाधिक २५ रन बनाए। उनले १८ बलमा चार चौका प्रहार गरे। अर्का ओपनर आशुतोष घिरैयाले २७ बलमा चार चौकासहित १७ रन थपे।

यी दुईले पहिलो विकेटका निम्ति ६.५ ओभरमा ४७ रनको साझेदारी गर्दै वाग्मतीलाई आक्रामक सुरुआत दिलाएका थिए। यसबाहेक, शुभ कंशाकारले २१ बलमा पाँच चौकासहित २३ रन थपे। प्रतिश जिसीले १६ रन जोडे। अरु ब्याटरबाट भने दोहोरो अंकमा रन बन्न सकेन।

मधेशका कप्तान हरिशंकर साहले तीन विकेट लिए। रुपेश सिंह, अभिषेक तिवारी र रञ्जित कुमारले समान एक विकेट लिए।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो इनिङमा मधेसले ४३.२ ओभरमा नौ विकेट गुमाएर २११ रन बनाउँदा कप्तान हरिशंकर साहले इनिङ समाप्तिको घोषणा गरेका थिए। त्यसअघि मधेसले पहिलो इनिङमा १०२ रन बनाएको थियो। पहिलो इनिङमा वाग्मतीले भने १५० रन बनाएको थियो। दोस्रो इनिङमा मधेसका मयनले शतक बनाए।

जारी प्रतियोगितामा शतक बनाउने पहिलो ब्याटर बनेका मयनले १०८ बलमा १२ चौका र दुई छक्कासहित १०६ रन बनाए। ओपनिङ ब्याटिङमा आएका मयन पभेलियन फर्किँदा मधेसले ३४.६ ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो।

मयनबाहेक, मधेसका अन्य ब्याटरले भने खुलेर खेल्न सकेनन्। मधेसका अभिषेक तिवारीले ४० बलमा उक चौका र एक छक्कासहित १९ रन बनाए। रुपेश सिंह र विशाल पटेलले समान १४ रन थप्दा कप्तान हरिशंकरले ११ रन जोडे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दोस्रो इनिङमा पनि वाग्मतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। सन्दीपले १७ ओभर बलिङ गर्दा एक मेडन फ्याक्दै ८८ रन खर्चिए। यसअघि पहिलो इनिङमा पनि सन्दीपले पाँच विकेट नै लिएका थिए। सूर्य तामाङले दुई विकेट लिँदा रिजन ढकाल र नन्दन यादवले समान एक विकेट हात पारे।

अब प्रतियोगिताको दोस्रो खेलमा मधेसले बुधबार विभागीय टोली नेपाल पुलिस क्लब र वाग्मतीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो)
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ !
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने
सम्बन्धित सामग्री
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो । पाकिस्तानी तीव्र बलर जहानन्द खानले चार... शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । वार्नरले ५० बलमा ६६ रन बनाए भने साहिलले ३६... शनिबार, कात्तिक २१, २०८३
पहिलो पावर प्लेमा काठमान्डू गोर्खाजको ४६ रन त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमान्डू ब्याटिङमा उत्रिएको हो । शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो) आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्