• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कसरी समाधान गर्ने निःसन्तानपनको समस्या?

64x64
नेपाल लाइभ शनिबार, पुस २०, २०८१  ०९:४५
1140x725

विवाहपश्चात् परिवार नियोजनका कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नि:सन्तानपन वा बाँझोपन भएको मान्न सकिन्छ। यसको अर्थ सम्पूर्ण महिलालाई बच्चा नभएको एक वर्षपछि नै उपचारमा जानु भन्ने होइन। 

यदि महिलाको उमेर ३५ वर्ष वा सो भन्दा बढी भएको अवस्थामा ६ महिनासम्म परिवारको नियोजनका अस्थाई साधन प्रयोगबिना शारीरिक सम्पर्क गर्दा बच्चा नभएको अवस्थालाई पनि नि:सन्तानपन भनिन्छ। 

निःसन्तानपनको समस्या बढी कसलाई हुन्छ? 
पहिला-पहिलाको तथ्यांकमा महिलाहरुमा बढी नि:सन्तानपनको समस्या हुने गरेको देखिन्थ्यो। उपचार तथा परीक्षणका लागि बढी महिला आउने भएकोले पनि यस्तो भएको हुनसक्छ। 

पछिल्लो समय नि:सन्तानपनको परीक्षणमा जोडी नै आउने गरेको पाइन्छ। कतिपय अवस्थामा पुरुष मात्रै आएर पनि परीक्षण गराउने गरेका छन्। पछिल्लो तथ्यांकका आधारमा भन्नुपर्दा महिला तथा पुरुष दुवैमा नि:सन्तानपनको समस्या बराबरी नै देखिने गरेको छ। 

नि:सन्तानपनको उपचार विधि 
नि:सन्तानपनको उपचार सामान्यदेखि लिएर आईभीएफसम्म रहेका छन्। नि:सन्तानपनको समस्या भएका कतिपय दम्पती सुरुवाती अवस्थामा नै चिकित्सक भेट्न डराउने गर्छन्। 

चिकित्सकले सुरुवातमा नै टेस्टट्युब बेबीबाट बच्चा जन्माउन सुझाव दिन्छन् कि भनेर उनीहरु डराउँछन्। यद्यपि, त्यो वास्तविकता होइन। चिकित्सकले दम्पतीको समस्याको आधारमा उपचार विधि प्रयोग गर्छन्। 

कतिपय अवस्थामा अण्डा बन्ने समयमा शारीरिक सम्पर्क नहुनुले पनि बच्चा नबस्ने हुन्छ। कतिपयलाई अण्डा बन्ने समय पहिचान गराइदिएर प्राकृतिक रुपमा बच्चा हुनका लागि पनि चिकित्सकहरुले सहयोग गर्छन्। 

यदि श्रीमान्‌मा शुक्रकीटको मात्रा कम भएको अवस्थामा आईवाईमार्फत बच्चाको योजना बनाइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै आईवाई विधिमार्फत समेत बच्चा नभएको अवस्थामा भने हामीले टेस्टट्युब विधिको प्रक्रिया अगाडि बढाउँछौं। 

किन बढ्यो नि:सन्तानपनको समस्या?
पछिल्लो समय नि:सन्तानपनको समस्या बढ्दै गएको छ। ढिलो विवाह तथा करिअर बनाउने नाममा ढिलो बच्चा योजना हुँदा नि:सन्तानपनको समस्या बढ्दै गएको छ। 

ढिलो बच्चा जन्माउँदा महिलामा अण्डा उत्पादनका कमी हुँदै जान्छ। व्यस्त जीवनशैलीका कारण श्रीमान्-श्रीमती अलग्गिएर बस्नु, खानपान, शारीरिक परिश्रमको कमी, मोटोपना, मिसावटयुक्त खानेकुराको प्रयोग जस्ता कारणहरुले पछिल्लो समय नि:सन्तानपनको समस्या बढ्दै गइरहेको छ। 

नेपालको सन्दर्भमा भन्नुपर्दा युवा जनशक्ति खाडी मुलुक जाने गरेकोले अत्यधिक तापक्रममा काम गर्नुपर्दा शुक्रकीटको उत्पादनमा समस्या हुने गरेको पाइएको छ। ३० वर्ष उमेर भइसकेपछि विवाह गरेका दम्पतीले एक पटक प्रजनन सम्बन्धी परामर्शका लागि चिकित्सकलाई भेटेको राम्रो हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के हो आईभीएफ?
आईभीएफ भन्नासाथ बच्चाको पूर्ण विकास ल्याबमा नै हुने हो कि भन्ने कतिपयमा भ्रम छ। 

माथि उल्लेख गरिएका कुनै पनि कारणले प्राकृतिक रुपमा बच्चा हुन नसकेको अवस्थामा आईभीएफ उपचारमार्फत बच्चा हुने प्रविधि हो। जसमा २ चरण हुने गर्छ। भ्रुण बनाउने चरण तथा टान्सफर्मर चरण।

भ्रुण बनाउनका लागि महिलालाई १० देखि १२ दिनसम्म इन्जेक्सन दिने गरिन्छ। बढी इन्जेक्सन दिँदा अण्डा बढी निष्काशन हुने गर्छ। जसमा सानो एउटा सियोको माध्यमबाट हामीले अण्डा निकाल्छौं। 

उक्त निकालिएको अण्डालाई शुक्रकीटसँग मिलन गराएर ल्याबमा प्रजनन् कार्य गरिन्छ। जसलाई ५ दिनसम्म ल्याबमा राखेर भ्रुण बनाइन्छ। 

त्यस्तै टान्सफर्मर भन्ने चरणमा महिनावारी भएको दोस्रो दिनदेखि पाठेघरको बनावट बनाइन्छ। यो चरणमा निश्चित प्रकारका हर्मोनहरु दिइन्छ। महिनावारी भएको १८ देखि २१ दिनसम्ममा भ्रुणलाई पाठेघर भित्र हस्तान्तरण गरिन्छ। 

नि:सन्तानपनको समस्याबाट कसरी बच्ने? 
- उपयुक्त उमेरमा विवाह गर्ने। 
- सकेसम्म ३० वर्षको उमेर अगाडि नै बच्चाको योजना बनाउने। 
- ढिलो बच्चा योजना भएमा अण्डा फ्रिज गर्ने। 
- दैनिक शारीरिक परिश्रम गर्ने।
- मिसावटयुक्त खानेकुराको सेवन कम गर्ने। 
- धूमपान तथा मद्यपान सेवन कम गर्ने। 
- फलफूल तथा हरियो सागसब्जीको सेवन नियमित गर्ने।

(डा शाक्य आईभीएफ विशेषज्ञ हुन्। उनी सिनामंगलस्थित हार्दिक आईभीएफमा कार्यरत छिन्।)

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्