काठमाडौं– मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो।
नेपाल यसअघि नै पाकिस्तानलाई हराएर सुफर फोरमा पुगिसकेको छ। अब समूहविजेताको टुंगो आजको खेलबाट लाग्नेछ। नेपाल र भारतबीचको खेल सम्पन्न भएपछि सुपर फोरमा को–कोसँग खेल हुने भन्ने पक्का हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।