काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको हो।
बैठकका एजेन्डाहरू खुलाइएको छैन। साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।