• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन फराकिलो अन्तरले पराजित

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०८१  १२:१५
1140x725

काठमाडौं– जारी नेपाल प्रिमियर लिगमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो जित दर्ता गरेको छ। लगातार चार खेल हारेको लुम्बिनीले आज चितवनमाथि पहिलो जित निकालेको हो। 

लुम्बिनीको जितमा कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो। ब्याटिङ र बलिङमा उनको शानदार प्रदर्शनका कारण चितवनमाथि ३३ रनको फराकिलो जित निकालेको हो। 

ब्याटिङमा ८० रनको पारी खेलेका पौडेलले बलिङमा पनि चार ओभरमा मात्र १७ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए। 

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो। 

चितवनका लागि ल्यूक बेन्केन्स्टिनले सर्वाधिक ३१ रन बनाउँदा कप्तान कुशल मल्लले २०, सन्तोष कार्कीले १०, रवि बोपाराले १२, रिजन ढकालले १५ र नर सार्कीले २२ रन बनाए। 

बलिङमा लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिँदा रेमोन सिमोन्ड्सल २, सादविन जाफर र अभिशेष गौतमले एक/एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। लुम्बिनीको यो स्कोरका लागि कप्तान रोहित पौडेल र सादबिन जाफरले शतकीय साझेदारी गरे। दुवै खेलाडीले अर्धशतक प्रहार गरे।

पाँचौं विकेटका लागि उनीहरुले ७१ बलमा ११४ रनको साझेदारी गरे। दोस्रो ओभरमै दुई विकेट गुमाएर दबाबमा रहेको लुम्बिनीका लागि कप्तान पौडेल र जाफरले पारी सम्हाल्दै स्कोर उकासे। 

Ncell 2
Ncell 2

सो क्रममा लुम्बिनीका लागि कप्तान पौडेलले सर्वाधिक ८० रनको योगदान दिए। ५७ बलमा उनले ६ चौका र पाँच छक्का प्रहार गरे। उनले ४२ बलमा अर्धशतक प्रहार गरेका थिए। 

यस्तै सादबिन जाफरले पनि लुम्बिनीका लागि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रनको योगदान दिए। ओपनर अर्जुन साउदले १५ रन बनाउँदा टम मोर्सले १० रन बनाए। 

लुम्बिनीले ओपनर आशुतोष घिरैयालाई एक रनमै गुमाएको थियो भने उन्मुक्त चन्द शून्यमै आउट भएका थिए। यी दुवैको विकेट दोस्रो ओभरमा चितवनका रिजन ढकालले लिएका हुन्। 

यस्तै सन्दीप जोराले ४ रन बनाए। सुरुवाती पावर प्लेमा निकै खराबस्थितमा देखिएको लुम्बिनीका लागि पौडेल र जाफरले उकास्दै सम्मानजनक स्कोरसम्म पुर्‍याए। 

यता चितवनका लागि रिजन ढकालले चार ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिँदा कुशल मल्ल र रन्जित कुमारले एक/एक विकेट लिए। पाँचौं खेलसम्म आइपुग्दा लुम्बिनीले यो पहिलो जित निकाल्दै अंक तालिकामा २ अंक जोडेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कैलाली झडपः इन्सपेक्टर र असई घाइते
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता
सम्बन्धित सामग्री
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई जनही ५० लाख पाकिस्तानी रुप... मंगलबार, फागुन १९, २०८२
सञ्जु श्यामसनको उत्कृष्ट पारीमा वेस्टइन्डिजलाई हराउँदै भारत पुग्यो सेमिफाइनलमा भारतको जितमा ओपनर श्यामसनले ९७ रनको अविजित पारी खेले । यस्तै तिलक वर्माले २७, हार्दिक पाण्ड्या १७, सूर्यकुमार यादव १८, इशान किशन र अ... आइतबार, फागुन १७, २०८२
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै जिम्बाब्वे भने लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच हालसम्म ८ टी-२० अन्तर्... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्