• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

लुम्बिनीको प्लेअफ यात्रा झन् कठिन: कर्णाली, पोखरा काठमाडौं र विराटनगरको प्रदर्शनमाथि भर

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०८१  २०:२६
1140x725

काठमाडौं– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आजसम्म १५ वटा खेल सकिएका छन्। 

आजसम्म भएका खेलहरुलाई मध्येनजर गर्ने हो भने तीन टीम प्लेअफका लागि बलियो स्थितिमा छन्। चार खेलमा चारै जित निकाल्दै आठ अंकसहित जनकपुर बोल्ड्स पहिलो दाबेदार देखिएको छ। यस्तै तीन/तीन खेलमा जित र एक/एकमा हारसहित सुदूरपश्चिम र चितवन राइनोज पनि दौडमै छन्।

यता कर्णाली याक्स पनि चार खेलमा दुई जित र दुई हारसहित चार अंकसहित चौथो स्थानमा छ। तीन/तीन खेल खेलेका पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज् पनि प्लेअफमा जान सक्ने टिममध्ये नै छन्। 

चारमा एक जित र तीन खेल हारेको विराटनगर किङ्सले पनि बाँकी तीन खेलमा जित हात पार्नसके प्लेअफ जानसक्ने सम्भावना बाँकी नै छ। तर राष्ट्रिय टिमका कप्तानसमेत रहेका लुम्बिनी लायन्सको सम्भावना भने न्यून छ। 

लुम्बिनीको यि टिमको प्रदर्शनमाथि भर 
समूहचरणमा टम चार टिम नै प्लेअफमा पुग्ने हुन्। अब लुम्बिनीका लागि यदि प्लेअफमा पुग्ने हो भने कर्णाली, पोखरा र काठमाडौं गुर्खाज्‌को प्रदर्शनले पनि निर्भर छ। जनकपुर, सुदूरपश्चिम र चितवन रोयल्सलाई लुम्बिनीले भेट्टाउन सक्ने सम्भावना देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

लुम्बिनीले बाँकी तीनै खेलमा जित हात पारे पनि जनकपुरको अहिलेको अंकभन्दा दुई अंक कम हुनेछ। यस्तै सुदूरपश्चिम र चितवनको समान ६/६ अंक छ। यदि यी दुई टिमसँग अंक बराबरी गरेर रनरेटमा प्रतिस्पर्धा गर्ने हो भने पनि यी दुवै टिमले बाँकी रहेका तीनै खेल हार्नुपर्ने हुन्छ र लुम्बिनीले तीनै खेल जित्नुपर्छ। 

तर सुरुवातदेखि नै बलियो देखिएका सुदूरपश्चिम र चितवनले बाँकी तीन खेलमा सबै हार्ने सम्भावना देखिँदैन। यदि त्यो सम्भावना रह्यो भने पनि लुम्बिनीका लागि नेटरनरेट बाधक बन्नेछ।

अब लुम्बिनीका लागि कर्णाली, पोखरा र काठमाडौं गुर्खाजका अगाडि हुने खेलले निर्भर गर्नेछ। जितविहीन लुम्बिनीका लागि सोचेजस्तो सहज छैन। अहिलेसम्मका चार खेलको प्रदर्शन हेर्ने हो भने बाँकी तीनै खेलमा जित निकाल्नसक्ने सम्भावना पनि न्यून नै छ। १९१ रनको लक्ष्य विराटनगरसँग जोगाउन सकेन।

Xtrem
Xtrem

त्यसपछि पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिए पनि १० विकेटको हार व्यहोर्‍यो। यता आज भएको खेलमा पनि १३७ रनको लक्ष्यसमेत चेज गर्न सकेन। सुदूरपश्चिमसँग पनि नराम्रो हार व्यहोरेको छ।

यस्तोमा अहिले अंकविहीन लुम्बिनीको रनरेट माइनस १ दशमलव शूनय ५१ रहेको छ। मंगलबार चितवन राइनोजसँग, बुधबार काठमाडौं गुर्खाज् र अन्तिम खेल शुक्रबार कर्णाली याक्ससँग छ। यी तीनै टिम त्यति कमजोर छैनन्। 

यदि कर्णाली याक्सले बाँकी खेलमा दुई जित र एक हार व्यहोर्दा पनि लुम्बिनीले कर्णालीभन्दा माथि जान सक्दैन। एक हार र दुईमा जित निकाल्दा र लुम्बिनीले तीनै खेल जित्दा पनि रनरेट उच्च बनाउनुपर्ने हुन्छ। 

यता काठमाडौं गुर्खाज् र पोखरा एभेन्जर्सले भने खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा पनि लुम्बिनीले तीनै खेल जितेको अवस्थामा भने कर्णालीसँग प्रतिस्पर्धी बन्ने सम्भावना केही रहन्छ। नत्र अब पर्सी हुने खेलमा लुम्बिनीले हार्‍यो भने सिधै प्लेअफको बाटो बन्द हुनेछ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्