complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एनपीएल पहिलो खेलः विराटनगर किङ्स कहाँ चुक्यो? 

64x64
नेपाल लाइभ शनिबार, मंसिर १५, २०८१  १७:५९
1140x725

काठमाडौं– नेपाली क्रिकेटको फेस्टिबल नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु भयो। नेपाली क्रिकेटको घर त्रिवि क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा लेग स्पिनर किङ सन्दीपको कप्तानीमा भएको विराटनगर पहिलो खेलमा नै कमजोर बन्न पुग्यो।

प्रतियोगिताअघि न्यूजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिल अनुबन्ध हुँदा धेरै चर्चा पाएको विराटनगर ब्याटिङमा कमजोर बन्न पुग्यो। उसो त आजको खेलमा विराटनगरको बलिङ पनि चल्न सकेन। त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गर्न असहज भएको बताउने गुप्टिलले नै टिमको रन स्कोर सहज बनाइ दिएका थिए।

सुरुवाती ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२७ रन बनायो। पहिलो खेलमा नै यो किसिमको ब्याटिङले खेल हेर्न आएका दर्शकहरु पनि निराश भए। नेपाली टोलीमा ओपनरको राम्रो चिनारी बनाएका लोकेश बम पनि छैटौ बलमा खराब सट खेल्न पुग्दा पहिलो विकेटका रुपमा ललित नारायण राजवंशीको स्पिनमा बोल्ड आउट हुन पुगे।

त्यसपछि ओमानका आकिव लियासले १५ रन बनाउन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। जुन विराटनगरका लागि असहज बन्न पुग्यो। पहिलो खेलमा विराटनगरका गुप्टिलबाहेक अन्य खेलाडी जम्न सकेनन्। आजको खेलमा विराटनगरले आफ्ना चारै विदेशी खेलाडी मैदानमा उतारेको थियो।

निकोलस क्रिटोनले ९ रन बनाए भने बसिर अहमदले मात्र ७ रन बनाए। उसो त विराटनगरको कमजोर ब्याटिङलाई मान्नुभन्दा जनकपुरको बलिङ लाइनलाई बलियो मान्ने कुरामा कुनै दुई मत छैन। एनपीलएको अक्सनमा ६ टोलीले बोली लगाएका ललितले तीन विकेट लिँदा किशोर महतोले दुई र हर्ष ठाकुरले दुई विकेट लिए।

Ncell 2
Ncell 2
nimb
nimb

मात्र १ सय २८ रनको टार्गेट दिएको विराटनगरले बलिङमा पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेन। विराटनगर जनकपुरको ब्याटिङ लाइनअप सामू निरिह बन्यो। नेपाली टोलीका ओपनरलाई विराटनगरको बलिङ टोलीले धरासायी बनाउँदा विदेशी खेलाडीसँग भने कमजोर भए। जनकपुरका मार्की खेलाडी आसिफ शेख गोल्डेन डक आउट भए।

कप्तान अनिल साह कमजोर बन्न पुगे। उनले जम्मा ५ रन बनाए। त्यसपछि जनकपुरका लाहिरु मालन्थाले ७५ रनको अर्धशतकीय पारी खेल्दा हर्ष ठाकरले २९ रन बनाए।

कमजोर ब्याटिङ 
विराटनगर पहिलो खेलमा नै आफ्नो कजोर ब्याटिङका निम्ति हारको शिकार हुन पुग्यो। आशा गरेका विदेशी खेलाडीले पनि ब्याटिङमा जादु नदेखाउँदा आजको खेलमा आशा मान्न सकिएन। उसो त सन्दीप लामिछानेले प्रिम्याचमा विदेशी खेलाडीको ब्याटिङमा धेरै आशा गरेको बताए। तर, गप्टिलले पनि सोचे अनुसार खेल्न सकेनन्। उनले धरै बल खान पुगे। तर, उनी लामो समय टिक्दा केही सहज भयो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बलिङमा सन्दीपले आफैं चान्स लिनु 
आजको खेलमा सन्दीपले चार ओभर नै आफै बलिङमा गए। टिममा फास्ट प्रतिश जिसी र जितेन्द्र मुखियाले कम रन खर्चिदा पनि उनीहरुले धरै चान्स पाएनन्। चार ओभरमा बलिङमा आएका सन्दीप ३० रन खर्चिए तर, सन्दीपले विकेट लिएका र कम रन खर्चेका प्रतिश र जितेन्द्रको साथ लिएनन्। यति मात्र होइन, कम टार्गेट पाएपछि फिल्डिङ बलियो हुनुपर्ने हो। 

तर विराटनगरले फिल्डिङमा जुन कसिलो हुनुपर्ने थियो। त्यो हुन सकेन। कमजोर फिल्डिङ र लापरबाहीले गर्दा सानो टार्गेटमै विराटनगरले २२ रन एक्स्ट्रा दिन पुग्यो। सोही कारण पनि १६ औं ओभरमै जनकपुरले मात्र दुई विकेटको क्षतिमा लक्ष्य भट्टाउँदै पहिलो शानदार विजयी यात्रा सुरु गर्‍यो।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्