काठमाडौं– गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। सरुवामा प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरू पनि परेका छन्।
शान्ति सुरक्षा तथा कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउन यस्ता किसिमका सरुवा गृह मन्त्रालयले विभिन्न समयमा गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।