• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाल प्रिमियर लिगका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध गर्दै टिमहरु

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०८१  १५:०२
1140x725

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग नजिकिँदै छ। प्रतियोगिता हुने समायावधि नजिकिँदै गर्दा यता टिमहरुले विदेशी खेलाडीहरुलाई पनि धमाधम भित्र्याइरहेका छन्। 

सबैभन्दा धेरै पोखरा एभेन्जर्सले अहिलेसम्म तीन जना विदेशी खेलाडी भित्र्याइसकेको छ। जसमा वेस्टइन्डिजबाट एन्डरसन फिलिप, नेदरल्यान्ड्सका बास डे लिडे र अमेरिकाका आन्द्रिएस गौस रहेका छन्। 

यस्तै काठमाडौं गुर्खाजले पनि नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ। कर्णालीले पाकिस्तानका अलराउन्डर हुसैन तलत, सुदूरपश्चिमले स्कटल्यान्डका ब्रान्डन मक्मलेन, लुम्बिनी लायन्सले इंग्ल्यान्डका टम मोरिस र विराटनगर किंग्सले ओमानका अकिब इल्यासलाई एनपिएलका लागि अनुन्ध गरेका छन्। 

नेपालभित्र आयोजना हुने फ्रेन्चाइजमध्ये ठूलो र भव्य हुन लागेको एनपिएलका लागि यसअघि नै घरेलु खेलाडीहरुलाई अक्सनमार्फत छनोट गरिएको छ। यता विदेशी खेलाडीको हकमा भने एक टिमले चार जनासम्म राख्न पाउनेछन्। 

अन्यत्र पनि लिगहरु भइरहेकाले पूरा खेल अवधिका लागि खेलाडी नपाइएको खण्डमा एक वा दुई खेलका लागि मात्र विदेशी खेलाडी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै आईसीसीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्नका लागि छुट दिएको छ। 

Ncell 2
Ncell 2

प्रतियोगिता नजिकिँदै गर्दा टोलीहरुले एक पछि अर्को गर्दै विदेशी खेलाडीहरु भित्र्याइरहेका छन्। आठ टोलीको सहभागिता रहेको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म टियू मैदानमा आयोजना हुनेछ।

यी हुन् अहिलेसम्म अनुबन्ध भएका विदेशी खेलाडीहरु
पोखरा एभेन्जर्स : आन्द्रिएस हाउस (अमेरिका), एन्डरसन फिलिप (वेस्ट इन्डिज), बास डे लिडे (नेदरल्यान्ड्स)

कर्णाली याक्स : हुसेन तलत (पाकिस्तान)

लुम्बिनी लायन्स : टम मोरिस (इंग्ल्याण्ड)

सूदुरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन (स्कटल्याण्ड)

विराटनगर किंग्स : अकिब इल्यास (ओमान)

काठमाडौं गुर्खाज : माइकल लेभिट (नेदरल्यान्ड्स)

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने
३ बजेसम्म ७४ लाख मत खस्यो
गुम्बामा मतपेटिका पुर्‍याउन माग गरेपछि हुम्लामा लफडा
सम्बन्धित सामग्री
दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्यूजिल्यान्ड फाइलनमा, फिन एलनको आक्रामक शतक १७० रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले मात्र १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । न्यूजिल्यान्डका लागि ओपनर फिन एलनले... बुधबार, फागुन २०, २०८२
पश्चिम एसियाको तनाव: क्रिकेट विश्व कप लिग टु का खेल स्थगित नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको यो सिरिज स्थगित भएको आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका‌ छन... बुधबार, फागुन २०, २०८२
टी–२० विश्वकप पहिलो सेमिफाइनल: न्युजिल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्ने भएको छ । न्यूजिल्यान्डले टस जित्दै आफूले फिल्डिङ रोजेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको... बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने बिहीबार, फागुन २१, २०८२
३ बजेसम्म ७४ लाख मत खस्यो बिहीबार, फागुन २१, २०८२
गुम्बामा मतपेटिका पुर्‍याउन माग गरेपछि हुम्लामा लफडा बिहीबार, फागुन २१, २०८२
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया बिहीबार, फागुन २१, २०८२
अर्बौं खर्चेरै मधेसको दलित बस्ती बनाउने गगनको वचन, घुमे सर्लाहीका चुनावी क्षेत्र बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्