काठमाडौँ- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेज लामो छ।
यही भदौ ३१ गते समितिका सभापति सूर्य थापाले प्रतिनिधिस भासमक्ष प्रतिवेदन पेस गरेका थिए।
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।