• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

'सतीदेवी' संवाद चर्चाले दंग लक्ष्मण

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०८१  १४:४४
1140x725

काठमाडौँ- भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा मलिका महतको शीर्ष भूमिका रहेको 'सतीदेवी'को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेस्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।

विशेषतः सिनेमाको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता सिँढीमा रहेको छ। 

संवादको सिनेमामा महत्व अत्यन्तै ठूलो हुन्छ। संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्‍याउँने मात्र नभई फिल्मको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न, र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गर्छ।

सुवेदी आफ्नो सिनेमा यिनै कुराहरु उजागर गर्न संवादमा विशेष मिहिनेत गरेको बताउँछन्। सिनेमाको निर्देशकसँगै लेखकसमेत भएकाले सिनेमामा संवादलाई सरस बनाउने आफ्नो प्रयास आफूले गरेको उनको भनाइ छ।

‘मैले मेरो मनबाट लेखेको संवाद हो। सिनेमाको कथा गाँउदेखि सुरु भई शहरसम्म पुग्नेछ। मैले यसमा गाउँले बोलीचालीदेखि शहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु। टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ,’ उनले भने।  

सिनेमामा संवादले दर्शकलाई पात्रहरूसँग जोडने काम गर्छ । संवादले फिल्मलाई स्मरणीय बनाउन प्रभावशाली काम गर्छ भने कयैन अवसरमा सिनेमाका संवादहरु दर्शकको मनमा लामो समयसँग घर बनाएर समेत बस्छन्। तीमध्ये कति संवाद त दर्शकलाई यति मनपर्छन् कि आफ्नो दैनिक बोलीचालीमा समेत प्रयोग गर्ने गरेका थुप्रै उदाहरण छन्।

लक्ष्मणको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद एउटा त्यस्तै उदाहरण हो। यो संवादमाथि थुप्रै महिला तथा किशोरी दर्शकले टिकटक भिडियो, फेसबुक रिल्स तथा युट्यूब सट्सहरु बनाइरहेका छन्।

संवादको लोकप्रियताको असरले नै हुनुपर्छ सुवेदीले सिनेमा रिलिजलाई लिएर दर्शकहरुले व्यग्रता व्यक्त गरिरहेको बताउँछन्। 'धेरैले नेपाली समाजमा एउटा छोरीमान्छे खोटो सिक्का जस्तै भएको भन्दै व्यक्ति जीवन मुखरित भएको प्रतिक्रिया दिनुभएको छ', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनले 'खोटो सिक्का'को सिनेमा परिवेश यसरी सुनाए, 'यो संवाद सिनेमामा दिदीबहिनी घट्ट गएर फर्किँदाको प्रसंगमा सिनेमामा पाउन सकिन्छ। बहिनीले अलमल गरेपछिको प्रसंगमा यो खोटो सिक्काको प्रसंग आउँछ र दिदीले सोध्छिन्- फेरि के भयो? बहिनीले जवाफ दिन्छिन्- पैसा रहेछ तर खोटो रहेछ भनेर फाल्दिन्छिन्। सिक्का फालेपछि दिदीले बहिनीले फालेको सिक्का टिपेर हेर्छिन् र निराश हुन्छिन् अनि भन्छिन्- मजस्तै रहेछ मै राख्छु भन्छिन्।'

यो संवादमा २५ हजार माथि टिकटक भिडियो बनेको लक्ष्मणले बताए। उनले पोस्टप्रोडक्सन र रिलिजको दौडधुपकाबीच भ्याएसम्मका टिकटक लगायतमा बनेका भिडियोहरु सेयर गर्ने गरेका छन्। उनका लागि यो किसिमको प्रतिक्रिया रिलिज अघिको शुभकामना-शुभेक्षा हुन्।

सिनेमाले कस्तो कुन स्तरको व्यापार गर्ला समयलाई नै छोडीदिएका छन्। तर अहिलेका प्रारम्भिक प्रतिक्रियाका यी भिडियो उनका लागि अनमोल छन्।

सिनेमाले नेपाली समाजमा छोरीछोरी मात्र हुनुमाथि समाजको दृष्टिकोण, नारी योनीमात्र इज्जतको पहरेदारका सूचकका रुपमा हेर्ने द्वेषी चरित्र र तिनले गर्दा छोरीहरुले भोग्नुपर्ने कुरालाई 'सतीदेवी'मा सतीदेवि अधिकारी पात्रमार्फत पेस गर्ने सहास गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दमदार संवादको प्रयोगले सिनेमाको कथा भन्दा पनि गहिरो सन्देश दिन सक्छ, सिनेम्याटिक प्रभावलाई अझ गहिरो र अर्थपूर्ण बनाउन सक्छ। 

स्वयं दुई छोरीका पिता समेत रहेका 'सतीदेवी' निर्देशक सुवेदीको तेश्रो निर्देशकीय सिनेमा हो। यस पटक उनी आफ्ना अघिल्ला दुई निर्देशनमा भन्दा यसमा बढी आशावादी छन्। अघिल्ला सिनेमामा व्यावसायिकता प्रभाव ज्यादा भए पनि यसमा उनले साहित्य समाजको ऐना हो भन्ने भनाइमा अनिभूत हुन खोजेका छन्।

यसै कारणले हुनुपर्छ दुई सिनेमा महोत्सवमा लेखनसँगै उत्कृष्ट सिनेमा घोषित भइसकेको छ। यसले पनि उनको हौसला बढाएको छ। 

'मनदेखि सिनेमा बनाएको छु। छोरीको बाबु हुनुको नाताले पनि होला। हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन। बोझ मात्रै ठान्दै आइरहेको छ। कहिल्यै बोझ उठाउन सक्छन् भनेर हेरेको पनि छैन। कमजोर हुने तालिम मात्रै दिइरहेको छ', सुवेदीले भने, 'तालिम नै दिने हो भने बोझ उठाउने, स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिउँ न। सबै कुरा सोच र अठोट न हो। मेरो सिनेमाले भन्न खोजेको नै यही हो। छोरी बुझौं, छोरी पुजौं। सिनेमाको पोस्टरमा मैले हाइलाइट गरेर लेखेको नै यही कारणले हो।'

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्