Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पीडित ‘भोगेन्द्र ठाकुर’को शवसहित धर्नामा बस्ने मिटरब्याज पीडितहरुको चेतावनी

64x64
नेपाल लाइभ बिहीबार, साउन १७, २०८१  १४:३१
1140x725

काठमाडौं – मिटरब्याज पीडितहरुले मृतक मिटब्याज पीडित ‘भोगेन्द्र ठाकुर’को शवसहित धर्नामा बस्ने चेतावनी दिएका छन्। बिहीबार एक विज्ञप्ती जारी गर्दै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मृतक मिटब्याज पीडित ‘भोगेन्द्र ठाकुर’को हत्या आरोपमा  क्षतिपूर्ति नदिए शवसहित धर्ना बस्ने बताएको छ।

धनुषाका मिटर ब्याजी साहू शिवजी यादवले मिटर ब्याज पीडित भोगेन्द्र ठाकुरको हत्या र उनकी श्रीमती  श्याम कुमारी यादवलाई कुटपीट गरेको आशंकामा गुणस्तरीय उपचार र क्षतिपूर्ती समेत माग गर्दै बिहिबारदेखिनै माइतीघर मण्डलामा धर्ना बस्ने समितिका अध्यक्ष अवधेष कुसहवाले बताए।

‘गत सोमबार धनुषा जिल्लाका धनुषाधाम ०३ मंगलपुर बस्ने मिटरब्याजी साहु शिवजी यादव र त्यसबाट परिचालित लठैतहरुले ऐ. वतनका भोगेन्द्र ठाकुरको बिभत्स हत्या गरेकाछन्,’ विज्ञप्तिमार्फत् भनिएको छ,‘मृतक भोगेन्द्रकी श्रमिती श्याम कुमारी ठाकुर माथी समेत सांघातिक हमला गरि ४२ वटा टाँका लगाउनुपर्ने स्थिती सिर्जना गरिएको छ। हामी सो घटनाको घोरभ्रत्र्सना गर्दै सत्यतथ्य छानविन गरी अपराधीहरुलाई कारवाही गर्न माग गर्दछौँ। गम्भिर घाइते बनाईएकी श्याम कुमारी ठाकुर गुणस्तरीय उपचार र क्षतिपूर्ती समेत माग गर्दछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले पीडितहरुसँग विभिन्न सहमती गरेको तर कानुनी कार्बाहीको प्रक्रिया अगाडी नबढाउँदा पीडितहरुमा थप पीडा थपिएको समितिको विज्ञप्तीमा उल्लेख छ।

‘एकातिर कथित कानुनी राजको हवाला दिदैँ बेकसुर मिटर ब्याज पीडितहरु दिनानुदिन पक्राऊ गरी सुदखोर संरक्षक कानुनको उल्झन फसाइएको छ। अर्कोतिर मिटरब्याजी साहुहरुले दिनदहाडै पीडितहरुमाथी कुटपिट गर्ने, शारिरिक मानसिक शोषण गर्ने र संगठितरुपमा ज्यान मार्नेसम्मको अपराध गरिरहँदा समेत राज्य प्रशासन मुकदर्शक बनिरहेको छ। देशव्यापीरुपमा भएका यसप्रकारको घट्नाको दोषीलाई कारबाही नगरिए हामी प्रतिकार संघर्षमा उत्रन बाध्य हुनेछौँ,’ विज्ञप्तमिा भनिएको छ, ‘ जनतामाथी यो हदसम्मका अपराध हुदैँगर्दा त्यसको विरुद्धमा राज्यले गम्भिरतापूर्वक विषयवस्तुलाई ग्रहण नगर्नु खेदजनक छ। हत्या जस्तो जघन्य अपराधमा संलग्न शिवजी यादव, मुकेश मुखिया, सुरजि मुखिया, नागेस्वर मुखिया, चान्दि मुखिया र मनिष मुखिया लगायतका अपराधीहरु तत्काल मुलुकी अपराध सिंहताको परिच्छेद – १२ (ज्यान सम्बन्धी कसूर) दफा १७७ (ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने) बमोजिम जन्म कैदको सजाय र दफा २४९ क. (अनूचित लेनदेन मिटर ब्याज अपराध गर्ननहुने) बमोजिम हदै सम्मको कैदसजाय, जरिवाना तथा क्षतिपूर्ती भराउने गरि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, धनुषालाई आग्रह गर्दछौं।’

Xtrem
Xtrem

कसुरको सुचना वा जाहेरी दरखास्त यथासिघ्र दर्ता गरि कारबाही गर्न समेत उनीहरुको माग छ। त्यसो नहुँदासम्म मृतक मिटरब्याज पीडित भोगेन्द्र ठाकुरको शवसहित धर्नामा बस्ने चतावनी समेत दिएका छन्।

‘मिटर ब्याजी साहुमहानको धनदौलत र पहुँचको प्रलोभन तथा दबाबमा परी उत्पीडित जनताको जिऊको समेत सुरक्षा गर्ननसक्ने गृह प्रशासन र मातहात निकायको गम्भिर आलोचना गर्दै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल चेतावनी दिनचाहान्छ कि राज्यले पीडितको अभिभावकत्व ग्रहण गर्ननसक्ने घोषणा गरोस्। त्यसका निम्ति जस्तोसुकै गर्न संघर्ष समिति हरबखत तयार छ। अन्याथा भएमा त्यसबाट सिर्जनाहुने परिस्थितीको पूणर्रुपले जिम्मेवारी लिन तयार रहन समेत चुनौती दिनचाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान... बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसक... बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका ला... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्