• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३, २०८१  १३:२३
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन्। सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एकीकृत समाजवादीको आलोचना गरेका हुन्।

एकीकृत समाजवादीले आफूहरूसँग(एमाले- माओवादी केन्द्रको गठबन्धन) हुँदा सुदूरपश्चिमको मुख्यमन्त्रीमा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नचाहेको तर कांग्रेसको समीकरणबाट भने सुरुमै दिएको भन्दै ओलीले कटाक्ष गरे। एकीकृत समाजवादीको निर्णयलाई कांग्रेसलाई जिताउने र आफूहरूको समीकरणलाई कमजोर बनाउने प्रयत्नको रुपमा ओलीले चर्चा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

'सही दिशामा राजनीति फर्किँदै थियो। अहिले विपक्षीहरूको आशा पलाउने गरी, जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भए पनि पैदा हुने गरी त्यस पार्टीले कदम चाल्यो', ओलीले भने।

ओलीले आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली, व्यवहार, बार्गेनिङ त्यस्तै खालको भए पनि हिजो भने बाहिर नै प्रकट भएको बताए। भने, 'एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो। यस्तो नहुनुपर्ने थियो।'

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउने निर्णय लिएको थियो। त्यस अनुसार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर नेता कैलाश चौधरीले दाबी प्रस्तुत गर्दै थिए। तर उनले दाबी प्रस्तुत गर्नुअघि नै सुदूरपश्चिममा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्ष र एकीकृत समाजवादीले सहमति गरी रेशम पक्षधर लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। आइतबार त्यहाँ दुई वटा समीकरणबाट नागरिक उन्मुक्तिकै दुई नेताले दाबी प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सडक मर्मतका लागि तत्काल ३ करोड २५ लाख विनियोजन
मंगलबार बाढी प्रभावित क्षेत्रका लागि सरकारद्वारा एक अर्ब रकम निकासा
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ मंगलबार साँझ सातौं दिनको रिपोर्ट सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले खोज, उद्धार र राहत वितरणबाट अब सरकार पुनर्स्थापनातर्फ अग्रसर भइ... मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।... मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबारको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा देखिएको विपद् ठूलो भए पनि नेपालीका लागि विपद् अझै नटरेको बताइ... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
सडक मर्मतका लागि तत्काल ३ करोड २५ लाख विनियोजन मंगलबार, भदौ १६, २०८३
मंगलबार बाढी प्रभावित क्षेत्रका लागि सरकारद्वारा एक अर्ब रकम निकासा मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्