काठमाडाै - आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । उनी टी २० शतक बनाउने नेपाली एका पहिलाे खेलाडी बनेका छन् ।
नेपाल ‘ए’का ओपनर लोकेशले ५३ बलमा शतक बनाएका हुन् । उनले एक सय रन पुरा गर्न ८ छक्का र ८ चौका प्रहार गरे । २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५ ओभरमा तीन विकेट गुमाएर १ ८५ रन बनाएको छ । उनी १०६ रन बनाएर आउट भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।