काठमाडौं– नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो मैत्रीपूर्ण टी–२० आई खेलमा लगातार दुई विकेट निकालेको छ।
विस्फोटक ब्याटिङ गरिरहेका आयरल्यान्डका ओपनर स्टेफिन धोनीको विकेट नेपालका सोमपाल कामीले निकालेका थिए। लगत्तै बलिङमा आएका कुशल मल्लले अर्का ओपनर रोस अदाइरको विकेट लिएका हुन्।
स्टेफिनले १३ बलमा २६ र रोसले १७ रन बनाएका थिए। यसअघि पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।