• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारतीय स्टार क्रिकेटर ऋषभ पन्त: मृत्यु जितेर मैदानमा फर्किँदै

64x64
नेपाल लाइभ शनिबार, चैत १०, २०८०  १२:४०
1140x725

नयाँदिल्ली- विश्वका क्रिकेट प्रेमीहरुका लागि उत्सव जस्तै रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि सुरु भएको छ। शनिबार क्रिकेट प्रेमीमा बेग्लै उत्कुसुकता छ।

भारतीय स्टार विकेटकिपर ब्याटर ऋषभ पन्त दुई वर्षपछि मैदानमा उत्रिदैछन्। भारतीय समय दिउसो ३:३० बजे उनी फेरि क्रिकेट दुनियाँमा देखिनेछन्।

पन्तका प्रशंसक उनको व्यग्र प्रतिक्षा गरिरहेका छन्। सानै उमेरमा ठूलो सफलता हासिल गरेका उनी भारतका लागि अर्को पुस्ताका ‘धोनी‘ थिए। धोनीबाट प्रभावित र उनीसँगै क्रिकेट सीप सिकेका पन्तले भारतमा अर्को पुस्ताका क्रिकेटको नेतृत्व गर्ने क्रिकेट विश्लेशक बताइरहेका थिए। उनले भारतका लागि तिनै फर्म्याट (टी–२०, एकदिवसीय र टेस्ट)मा खेलिसकेका थिए।

भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे। दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर्‍यो। र उनी नराम्ररी घाइते भए।

दुर्घटना यति भयानक थियो कि उनी सवार कार एकछिनमा ह्वारह्वार्ती बल्न थालेको थियो। उनको अहोभाग्य, सोही बाटोबाट गइरहेका बस चालक र ड्राइभरले बाहिर निकालेर समयमै अस्पतालसम्म पुर्‍याए। 

nimb
nimb
Ncell 2
Ncell 2

गम्भीर घाइते ऋषभ निकै दिनसम्म अस्पतालमा भर्ना भए। धेरैवटा सर्जरी गरिए। त्यसपछि पनि उनी लामो समय चिकित्सकको निगरानीमा रहे। ऋषभले अनपेक्षित रुपमा आफूलाई निको बनाउँदै लगे। उनको जुन दोस्रो जीवन भन्दा कम थिएन।

उनलाई घाइते अवस्थामा देख्नेहरुले फेरि मैदानमा फर्किने झिनो आशासमेत राखेका थिएनन्। उनको जीवन जोगिने कुरामा शंका रहेको समयमा क्रिकेट खेल्न सक्ने अपेक्षा स्वभाविक पनि थिएन। चोट निको भएपछि उनी १४ महिना रिह्याब प्रोसेसबाट गुज्रे। लामो जाँच, चिकित्सकीय निगरानीपछि उनलाई फिट घोषणा गरिएको छ। उनी मैदानमा फर्किदैछन्।

यसअघि उनी सन् २०२३ मा दिल्लीको अरुण जेटली स्टेडियममा आफ्नो टिममलाई सपोर्ट गर्न उनी वैशाखीको सहरामा झुल्किएका थिए। ऋषभ त्यसपछि नेशनल क्रिकेट अकेडमीको मेडिकल टिमको निगरानीमा रहे। उनले त्यहाँ सकेसम्म चाँडो ठीक हुने हरप्रयास गरे।

बीचमा उनले कडा परिश्रम गरिरहेका तस्विर र भिडियोसमेत सार्वजनिक भइरहे। यसले उनी मैदानमा फर्किन आशा उनका प्रशंसकमा पलायो तर यकिन थिएन। उनी आईपीएल २०२४ का लागि २०२३ डिसेम्बरमा भएको मिनी अक्सनमा देखिए। जहाँ उनी आफ्नो फ्रेन्चाइजी दिल्ली क्यापिटल्सको अक्सन टेबलमा अन्य टिमका सदस्यसँग थिए।

त्यसपछि उनी मैदानमा आउने तयारी गरिरहेको अनुमान सत्यनजिक पुगेको थियो। अन्तत: शनिबार दिउँसो उनी मैदानमा देखिनेछन्। उनको दोस्रो जीवनको नयाँ इनिङ कसरी सुरु होला? क्रिकेट प्रेमीमा स्वभाविक रुपमा कौतुहलता छ।

उनले अहिलेसम्म ९८ आईपीएल म्याच खेलेका छन्। जहाँ उनले २ हजार ८ सय ३८ रन बनाएका छन्। २२ टेस्ट खेलेर २ हजार २ सय ७१ रन बनाएका छन्। ३० वनडे खेलेर ८६५ रन बनाएका छन्।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सम्बन्धित सामग्री
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा २ खेलको नतिजा नआउँदा २४ अंक सहित नेपाल लिग टु अंक तालिकाको पाँचौ स्थानमा रहेको छ।  अमेरिका ४३ अंक सहित पहिलो र स्कटल्याण्ड ३८ अंक सह... शुक्रबार, असार १२, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
संसद्‌मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो सोमबार, असार २२, २०८३
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल सोमबार, असार २२, २०८३
पोखरा-दुबई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्