• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

सिन्धुपाल्चोकको सुकुटेमा दुई दिने कायाकिङ प्रतियोगितामा प्रमोद भए प्रथम

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०८०  २०:०४
1140x725

सिन्धुपाल्चोक– जल पर्यटनलाई विकास गर्ने उदेश्यले खेलिने खेल कायाकिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोसी नदीमा सम्पन्न भएको छ। नदीमा खेलिने कायक खेल सिन्धुपाल्चोकको भोटेकोसी नदीमा मंगलबारदेखि सुरु भएको थियो।

मंगलबारदेखि बुधबारसम्म चार विधामा  प्रतियोगिता चलेको थियो। रिभर डाउन रेसमा ६ किलोमिटरको यात्रा पार गर्दै सुरेन्द्र माझी प्रथम भए भने, प्रमोद गुरुङले दोश्रो स्थान बनाउन सफल भए।

प्रतियोगिताकै अर्का प्रतिस्पर्धा गरेका कृष्ण खड्काले तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै अर्को विधा हेड टु हेडमा प्रमोद गुरुङले प्रथम स्थान बनाए। विक्रम गुरुङ प्रतिस्पर्धामा दोस्रो भए भने, कृष्ण खड्काले तृतीय स्थान बनाए। नदीमै खेलिने अर्को खेल स्प्रीन्टमा कृष्ण खड्का पहिलो बने, त्यस्तै प्रमोद गुरुङले आफूलाई दोश्रो स्थानमा खुम्च्याए भने विक्रम गुरुङ प्रतिस्पर्धामा तृतीय भए।

nimb
nimb

त्यस्तै सललाम प्रतियोगितामा विक्रम गुरुङले आफूलाई पहिलो स्थान बनाउँदा मनोज सुनुवारले दोस्रो स्थान प्राप्त गरे भने, सन्दीप कुमाल तृतीय बन्न सफल भए। चार विधामा खेलाइएको प्रतियोगितामा ३२ जना खेलाडीले भाग लिएका हुन्। त्यसमध्ये ३ जना महिलाले खेलमा सहभागिता जनाएका थिए।

431924140_965823771540001_8816033588343600476_n-1710339633.jpg
जसमा अनिता कार्कीले चार विधामा आफूलाई १ हजार अंकसहित प्रथम स्थान बनाउन सफल बनिन् भने, पविता मगर ८ सय ९३ अंक सहित द्वितीय बन्दा सम्झना माझीले ८ सय ८७ अंक  तृतीय भइन्।

त्यस्तै पुरुष तर्फ समग्रमा प्रमोद गुरुङले ८ सय ८० अंक सहित प्रथम बने, त्यस्तै चार विधामै प्रतिस्पर्धा गरेका सुरेन्द्र माझीले दोस्रो स्थान बनाउँदा अर्का खेलाडी विक्रम गुरुङ तृतीय भए। खेलमा निर्णायकले समय, प्राविधिक र अनुशासनलाई हेरेर मूल्यांकन हुने गरेको भोटेकोसी एड्भेन्चर क्लबका अध्यक्ष रबिन श्रेष्ठले बताए।

सिन्धुपाल्चोकको भोटेकोसी नदी एसियाकै ७ औं स्थानमा पर्ने नदीमा पर्ने भएकोले भोटेकोसी नदीमा सिकेका र्‍याफ्टिङ तथा कायक गाइडलाई विदेशमा छुट्टै मान्यता दिइँदै आएको आयोजकले जनाएको छ।

बुधबार प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै र्‍याफ्टिङ एसोसिएसनका महासचिव नारायण श्रेष्ठले भने, ‘भोटेकोसी नदीमा यसवर्ष पनि कायाकिङ प्रतिस्पर्धा खेल सुरु भयो, सदा झै यसपटक पनि सुकुटेमा रहेको रिसोर्टहरुले आर्थिक सहयोग जुटाएर प्रतिस्पर्धा कार्यक्रम गरेका छौं, सबैको ध्यान भलिबल, फुटबल, ब्याटमिन्टनमा जान्छ तर  यो खेललाई कसैले सहयोग गरेको छैनन्।’ उनले यो प्रतिस्पर्धालाई राम्रोसँग नबुझ्दा नदीमा खेलिने यस्तो खेल क्षेत्र पछि परेको सुनाए।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
खोटाङमा मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते
बाढी पूर्वानुमान महाशाखा भन्छ– भोटेकोशीमा बाढीको जोखिम कायमै छ, पूर्वसूचनामा ध्यान दिनू
सम्बन्धित सामग्री
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक स... शुक्रबार, भदौ १२, २०८३
युएफसी सेमिफाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र नेपाली फाइटर रवीन्द्र ढाँट आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्। शुक्रबार, भदौ १२, २०८३
१४ औँ साग चैतमा १४ औँ साग चैत २०  देखि २८ गते (सन् २०२७ को अप्रिल ३ देखि ११) सम्म  आयोजना हुनेछ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेप... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने शनिबार, भदौ १३, २०८३
खोटाङमा मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते शनिबार, भदौ १३, २०८३
बाढी पूर्वानुमान महाशाखा भन्छ– भोटेकोशीमा बाढीको जोखिम कायमै छ, पूर्वसूचनामा ध्यान दिनू शनिबार, भदौ १३, २०८३
५ वटा जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्