• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रीको कुरा उठेपछि देउवाले भने- गठबन्धन प्रचण्डले तोड्ने, हाम्रा मन्त्रीले किन राजीनामा दिने? 

64x64
नेपाल लाइभ सोमबार, फागुन २१, २०८०  १३:१८
1140x725

काठमाडौं- सत्ता गठबन्धन एक्कासि परिर्वतन भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बदलिएको परिस्थितिवारे छलफल गर्न पूर्व पदाधिकारी र पदाधिकारीहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाए। सोमबार बिहानै सभपतिको निम्तोपछि त्यहाँ पुगेका कांग्रेसका सबै पदाधिकारीहरु निरास देखिन्थे।

सत्ता गठबन्धन निर्माण गर्दाको सहमति समय सकिन करिब १ वर्ष बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको साथ छोडेर नेकपा एमालेसँग सहकार्य अघि बढाएपछि सभापति देउवा नै अचम्ममा परेका थिए।

आइतबारसम्म बैठकमा संक्रमणकालीन न्याय टुंग्याउन सहयोग मागेका प्रधानमन्त्रीले एकै रातमा साथ छोडेर काँध फेरेपछि देउवाले कसरी अघि बढ्ने भनी पार्टी पदाधिकारीलाई छलफलमा बोलाएका थिए। छलफलमा सभापति  देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय रुपमा गठबन्धन तोडेको बिफ्रिङ गरे।

सत्ता गठबन्धनमा कुनै दरार वा विवाद नै नआई प्रधानमन्त्रीले आफूहरुको साथ छोडेको दाबी गरेको एक पदाधिकारीले बताए। देउवाले सक्दो रुपमा आफूलाई वचाउ गर्ने प्रयास गरेका थिए। उनले नेपाली कांग्रेसका तर्फबाट सहभागी भएका मन्त्रीहरुले राम्रै गरेको र अब नयाँ रुपमा काम गर्नुपर्ने कुरा यसअघि प्रधानमन्त्री प्रचण्डसँग भएको र उक्त कुरा आफूले पार्टीमा ब्रिफिङ पनि गरेको उनले सुनाए।

‘तर आइतबार एक्कासि किन प्रधानमन्त्री एमालेसँग जान तयार हुनुभयो। हामीलाई पनि आश्चर्य र अप्रत्यासित लागेको छ,’ देउवाले भने, ‘अब नेपाली कांग्रेस प्रतिपक्षमा रहन्छ। सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफूहरुका कारण नभई प्रचण्डले एकतर्फी रुपमा गठबन्धन तोडेको भन्दै आफ्नो वचाउ गरेका थिए। तर बैठकमा पार्टी र सभापतिको भूमिकाबारे भने प्रश्न उठेको थियो। माओवादीले सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको कुरा किन समयमा जानकारी हुन सकेन भनी केही पदाधिकारीले प्रश्न उठाएका थिए। 

त्यस्तै उनीहरुले अब मन्त्रीहरुको हकमा के गर्ने भनी सभापतिसँग प्रश्न गरेका थिए। मन्त्रीहरुको कुरा आएपछि सभापति देउवाले अलि आक्रोशित हुँदै जवाफ दिएका थिए। 

‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने?,’ देउवाले भने, ‘जेजे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।’ तर माओवादीले भने नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेकाले गठबन्धन फेर्नु परेको आरोप लगाएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बिहान बसेको पदाधिकारी बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले अर्थमन्त्री सहित मन्त्रीहरुको सहयोग प्रधानमन्त्रीले नपाएको कारण नयाँ गठबन्धन बनेको दाबी गरेका थिए। 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो। अब हामी प्रतिपक्षमा रमाउछौँ। कांग्रेसले गठबन्धन नतोडेको भन्दै  सभापतिले नयाँ रणनीतिले पार्टी अघि बढ्ने बताउनुभयो,’ प्रमुख सचेतक रमेश लेखकले सभापतिको भनाइ उदृत गर्दै भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौं भन्थ्यौं। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं।’ उनले भने। गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार असोज ३० गते मध्याह्न १२ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य... शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्ड... शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्