काठमाडौं- त्रिदेशीय टी-२० श्रृंखला अन्तर्गत नेपालले नेदरल्याण्डको पहिलो विकेट लिएको छ। करण केसीले नेदरल्याण्डका ओपनिङ ब्याट्सम्यान म्याक्स ओ डाउडको विकेट लिन सफल भएको हो।
यसअघि नामिबियासँग पराजित भएको नेपालले आजको खेलमा जित हात पार्ने लक्ष्य राखेको छ।
नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। नेदरल्याण्डले ४ ओभरमा ५० रन बनएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।