फोटो स्रोत- क्यान काठमाडौं- ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।
आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन्। अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो।
नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ। नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको छ। क्रिजमा कुशल भुर्तेल र आरिफ शेख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।