फोटो स्रोत- क्यान
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्याण्डस् विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
शनिबार बिहान ९:१५ बाट सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।