दाङ- दाङकाे घोराही उपमहानगरपालिकामा गाेली चलेको छ।
गाेली लागेर दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङ गोली लागेर घाईते भएकी छन्। घाईते महिला प्रहरीकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ।
श्रीमान यमबहादुर झाक्री ले गोली हानेको प्रहरीले जनाएकाे छ ।श्रीमान पनि प्रहरी जवान भएकाे र श्रीमती पनि प्रहरी सेवामै रहेकी थिइन ।श्रीमान बाँकेमा कार्यरत रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।