• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मी फाइनलमा, लिगमा पुलिस अपराजित

64x64
नेपाल लाइभ बिहीबार, माघ १८, २०८०  २०:१५
1140x725

काठमाडौं– त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

लिगको अन्तिम खेलमा आर्मीले कीर्तिपुरमा गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ। समान ९ खेलमा पुलिस १८ अंक र आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनलको यात्रा तय गरेका हुन्।

यद्यपि सात खेलसम्म अपराजित रहँदै पुलिस दुई खेल अगावै फाइनलमा पुगेको थियो। बिहीवार पुलिसले पनि सुदूरपश्चिम प्रदेशमाथि ७८ रनको जितसँगै अपराजित रहँदै लिगको यात्रा टुङ्गायो।

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमै समेटियो। आर्मीको बलिङसामु गण्डकी पनि चल्नै सकेनन्। ओपनर ईश्वर क्षेत्रीले १६ रन र करण पंगेनीले १५ रनबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीका बलर शाहब आलमले चार विकेट लिए। उनले सात ओभरमा दुई मेडन राख्दा १७ रन मात्र खर्चिए। जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीको पनि प्रदर्शन सुखद् रहेन र ३९.१ ओभरमा १३२ रनमै अलआउट भयो।

nimb
nimb
Ncell 2
Ncell 2

आर्मीका ओपनर इमरान शेखको ३४ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। तल्लो क्रमका सोमपाल कामीले २३ रन, कप्तान विनोद भण्डारीले १९ रन, कुशल मल्लले १५ रन जोड्दा साहब १२ रनमा नटआउट रहे। गण्डकीको बलिङमा विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान दुई विकेट लिए। सन्दीप पराजुली र रोशन गौतमको नाममा समान एक विकेट रह्यो। 

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको एक सय ९८ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३७.१ ओभरमा १२० रनमै अलआउट भयो।

सुदूरपश्चिमका गजेन्द्र बोहराले ३० रनको योगदान दिँदा किरण ठगुन्नाले २४ रन बनाए। नरेन साउद २४ रनमा नटआउट रहे। त्यसबाहेक अन्य ब्याटर चल्नै सकेनन्। पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरीले सात विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशायी बनाए।

उनले १० ओभरमा चार मेडन राख्दै २० रन मात्र दिए। ललितनारायण राजवंशी, ललित भण्डारी र सागर ढकालको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रनमै अलआउट भयो।

दीपेन्द्रसिंह ऐरीले ४४ रन र शंकर रानाले ४६ रनको योगदान लिए। अर्जुन साउदले ३२ रन र आरिफ शेखले २६ रन जोडे। अन्य ब्याटर चल्न नसक्दा पुलिस पनि सस्तैमा समेटियो।

सुदूरपश्चिमका बलर शेर मल्लले तीन विकेट लिँदा मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान दुई विकेट निकाले। दीपक चन्दको नाममा एक विकेट रह्यो। यससँगे जारी प्रतियोगितामा लिग चरणका खेल समाप्त भएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
मन्त्रिपरिषद् बैठक बस्दै
सम्बन्धित सामग्री
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ खेल मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा ३ विकेटले हारेको अमेरिका आज नेपाल ए लाई हराएर लि... सोमबार, वैशाख २८, २०८३
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्पष्ट निर... आइतबार, वैशाख २७, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार बेलुका क्यानले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । पहिलोपटक डा इशान पाण्डेले एक दिवसीय राष्ट्रिय टोलीमा... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय सोमबार, वैशाख २८, २०८३
सुनको मूल्य घट्यो सोमबार, वैशाख २८, २०८३
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्