काठमाडौं– यू–१९ विश्वकप अन्तर्गत न्यूजिल्याण्डविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ।
पहिलो पावर प्ले मै दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको हो।
खप्तान खनाल ३४ रन बनाएर आएट भएका हुन्। नेपालले १६ ओभरको समाप्तिमा तेस्रो विकेट गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।