• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट : एपिएफ र कर्णालीको विजयी सुरुवात

64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०८०  १७:४५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन्।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सन्दीप जोराको शतकमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले हराउँदा कर्णालीले भैरहवामा गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्यो।

एपिएफ र कर्णालीले पहिलो खेलमा जित निकाल्दै जारी प्रतियोगितामा सुखद् सुरुवात गरे। बागमती र गण्डकीको भने दोस्रो हार हो। एपिएफलाई दोस्रो जित दिलाउन सन्दीपले एक सय १२ रनको शतकीय इनिङ खेले। उनकै ब्याटिङ प्रेरणामा एपिएफले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा एक सय ५२ रनमै समेटियो।

एपिएफको उत्कृष्ट बलिङसामु बागमतीले पूरै ओभर खेल्न नै सकेन। खराब सुरुवात गरेको बागमतीका कप्तान रित गौतमले ६० रन र ओपनर आशुतोष घिरैयाले ४१ रनको योगदान दिए। रितले ८९ बलमा आठ चौका प्रहार गरे। लगातार दोस्रो दिन राम्रो ब्याटिङ गरेका आशुतोषले ५७ बलमा पाँच चौका हिर्काए।

विवेक गौतम १५ रनमा आउट हुँदा रविन जोशी २० रनमा नटआउट रहे पनि बागमतीको फराकिलो हार टार्न सकेनन्। एपिएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक चार विकेट लिए। उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन मात्र दिए।

मौसम ढकाल र अविनाश बोहराले समान दुई तथा पुरन विक र भुवन कार्कीको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले खराब सुरुवातको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ४१ रन जोड्यो। एक समय खातामा ४१ रन जोड्दा एपिएफका पाँच विकेट पतन भइसकेको थियो।

तर, मध्य क्रमका ब्याटर सन्दीपले अर्को छेउबाट इनिङ सम्हाल्दै एपिएफलाई राम्रो योगफलतर्पm डोर्‍याए। ११७ बल खेलेका सन्दीप एक सय १२ रनमा अन्तिम ओभरमा रनआउट हुन पुगे।

उनको इनिङमा सात चौका र पाँच छक्का रह्यो। कप्तान रोहितसहित एपिएफका शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किए। ओपनरद्वय प्रज्वल शाही १० रन र आसिफ सेख १५ रनमा आउट हुँदा रोहित पनि दुई रनमै पवेलियन फर्किए।

nimb
nimb
Ncell 2
Ncell 2

तर तल्लो क्रमका लोकेश बलमे २७ रन, अमर रौटेलाले २२ रन र अविनाश बोहोरा १७ रनमा नटआउट रहँदै एपिएफको मध्यम योगफल बनाउन मद्दत गरे। बागमतीको बलिङमा सूर्य तामाङले तीन विकेट तथा प्रतिस जिसी र रिजन ढकालले समान दुई विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।   

सोमबार नै भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा कर्णालीले पनि गण्डकीलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। ४५ ओभरमा छोट्याएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो। हिमान्शु शाहीले ५३ रनको अर्धशतकीय योगदान दिँदै कर्णाली सहज जित दिलाए।

७१ बलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरे। कप्तान तथा ओपनर रविन्द्र शाही २० रनमा आउट हुँदा निश्चल रावल २९ रनमा र अर्जुन घर्ती १० रनमा अविजित रहे। कर्णालीले पहिलो दुई विकेट सस्तैमा गुमायो। 

तर, तेस्रो विकेटका लागि हिमान्शु र निश्चलले ८० रनको साझेदारी गर्दै जितको आधार तय गरे। गण्डकीको बलिङमा लागि अंकित न्यौपानेले दुई र विपिन खत्रीले एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय २२ रनको योगफल बनायो।

गण्डकीका शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अमृत गुरुङ र कमल परियाले समान २१ रन, अश्विन रानाले १६, चन्द्र पौडेलले अविजित १४ र कप्तान विपिन खत्रीले १० रन जोड्दै गण्डकीको सय रनको आँकडा पार गराए।

गण्डकीले अतिरिक्त २६ रन पनि पायो। कर्णालीको बलिङमा अनुज चुनरा, दीनेश अधिकारी र दीपेन्द्र रावले समान दुई तथा प्रकाश जैसी, दिवान पुन र रविन्द्र शाहीले  समान एक विकेट लिए। कूल १० टोलीले प्रतिष्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ। शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन्।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए आईसीसीले हालै अद्यावधिक गरेको वरियताअनुसार दीपेन्द्र १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइ... बुधबार, वैशाख २३, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी गुलशन झाले पाँच विकेट लिएपछि नेपालले भारी अन्तरको जित निकालेको हो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९ दशमलव ५ ओभ... मंगलबार, वैशाख २२, २०८३
विश्वकप लिग टु सिरिज : सिरिजको अन्तिम खेलमा नेपाल र ओमान भिड्दै नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजेबाट हुनेछ । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्