काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन्।
क्यानले आफ्नो फेसबूक पेजमार्फत् जनरल म्यानेजरमा उत्सव ढुंगानालाई नियुक्त गरिएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।